यदि हमास नष्ट भएमा गाजामा कसले शासन गर्नेछ? अमेरिका र इजरायलबीच छलफल - NepaliPatra

एजेन्सी । इजरायली सेनाले गाजाको उत्तरी भागलाई विगत एक सातादेखि घेरेको छ । उनीहरू गाजा सीमामा ट्याङ्क र घातक हतियारसहित तैनाथ छन्। अमेरिकाको आदेशपछि इजरायलले पनि गाजा कब्जा गर्न नचाहेको स्पष्ट पारेको छ । प्यालेस्टाइनको संरक्षक भनिने हमासलाई नष्ट गर्ने उद्देश्य मात्रै भएको उनीहरुले बताउँदै आइरहेका छन्। गाजामा सेना पठाउने प्रयासका बीच मध्यपूर्वमा पनि अशान्ति […]

सम्बन्धित सामग्री

५ दिन संघर्ष विराम गर्न इजरायल र हमास सहमत !

काठमाडौं : इजरायल, हमास र अमेरिका गाजामा जारी संघर्ष पाँच दिन रोक्ने सहमति नजिक पुगेकका छन्। जसको बदलामा हमासले गत अक्टोबर ७ मा इजरायलबाट अपहरण गरेर बन्धक बनाएका व्यक्तिहरुलाई छोड्नेछ। गाजामा इजरायलका दर्जनौँ महिला तथा बालबालिलाई हमासले बन्धक बनाएको छ। वासिंटनपोष्टले तीन पक्षबीच भएको छलफल सहमति नजिक पुगेको र हमासले तत्काल बन्धकहरुको रिहाई सुरु गर्ने सम्भावना रहेको उल्लेख गरेको छ। संघर्षविरामका सर्तहरुमा युद्धका दुवै पक्षले ५ दिन लडाइँ बन्द गर्ने र प्रत्येक २४ घण्टामा ५० वा त्योभन्