काठमाडौँ । बागमती प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीकी सांसद रमा आले मगर मन्त्रीमा नियुक्त भएकी छन् । आले मगरलाई कृषि, पशुपंक्षी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो । मन्त्रीमा नियुक्त भएसँगै उनले आज पद तथा गोपनीयताको शपथ लिएकी हुन्। नेकपाको मागअनुसार आले मगरलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको हो । यसअघि सरल सहयात्री पौडेल आर्थिक मामिला […]
RajdhaniDaily.com | काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विद्यमान कानुनी व्यवस्थामा संशोधन -
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तरगरतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा श्रम कार्यालयहरूले आर्थिक वर्ष २०८३-८४ को भाद्र मसान्त सम्म २ करोड ८३ लाख ५८ हजार २०२ रुपैयाँ पारिश्रमिक भुक्तानी गराएका छन् । भाद्र महिनामा दर्ता भएका उजुरी, मेलमिलाप तथा विभागको निर्देशनबाट रु. १ करोड ४३ लाख १२ हजार ३८७ पैसा ५० […]
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज बजार करिब २३ अंकले बढेर २ हजार ६४७ को बिन्दुमा बन्द भएको हो । यससँगै नेप्सेमा लगातार दोस्रो कारोबार दिन बढोत्तरी आएको छ । बजार बढेसँगै कारोबार रकम तथा भोल्युममा समेत सुधार आउनुले पछिल्लो बढ्दो चाललाई प्राविधिक रुपमा सकारात्मक संकेत दिएको छ । […]
संघीय संसद्को अर्थ समितिले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै सरकारलाई आठबुँदे निर्देशन दिएको छ ।
प्रधानमन्त्रीले असोज ८ राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, महासचिव गुटेरेसलाई पनि भेट्नेप्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) को उच्चस्तरीय सत्रमा सहभागी हुन असोज ६ गते न्यूयोर्क जाने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले असोज ८ गते महासभाको सामान्य बहस ९जनरल डिबेट० लाई सम्बोधन गर्ने कार्यक्रम छ। न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका […]