एक अध्ययन अनुसार नेपालमा कृषि क्षेत्र १.७५ प्रतिशतले घट्दै गएको हो। हरेक वर्ष कृषि योग्य जमिन बाँझोमा परिणत हुने र बाँझोबाट विस्तारै वन क्षेत्रमा परिणत हुन थालेको छ।
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । सोमबार सुरु भएको बैठकमा छलफलका लागि विभिन्न १३ वटा एजेण्डा प्रस्तुत गरिएको छ । बैठकमा क्रियाशील सदस्यता वितरणका विषयमा महामन्त्री गगन थापाले जानकारी गराउने छन् । यस्तै तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका […]
काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ। समूह चरणको अन्तिम खेलमा टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालका लागि शिवांश बजगाईं र रौनक श्रीवास्तवले अर्धशतक बनाएका छन्। बजगाईंले ५२ बलको सामना गर्दै पाँच चौकाको मद्दतमा ५४ रन बनाएर आउट भएका छन् भने श्रीवास्तव ६४ बलमा ६७ रन बनाएर क्रिजमा […]