प्रधानमन्त्री देउवाले लोकार्पण गरे ‘कांग्रेसको अबको बाटो’ – देशसञ्चार
काठमाडौँ – नेपाली कांग्रेसकी नेता तथा प्रतिनिधिसभा सदस्य डा डिला संग्रौला पन्तद्वारा लिखित पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण भएको छ। प्रधानमन्त्री
नेपाली कांग्रेसले केहीअघि आफ्नो १४औँ महाधिवेशन सम्पन्न गर्यो । यो महाधिवेशन विभिन्न कारणले ऐतिहासिक रह्यो । कांग्रेसको केन्द्रीय कार्यकारी निकाय मानिने केन्द्रीय कार्यसमितिमा आधाभन्दा बढी नयाँ अनुहारले प्रवेश पाए । पदाधिकारीमै सभापति शेरबहादुर...
२०७४ सालमा सम्पन्न भएको संसदीय निर्वाचनमा पहिलो जनमत प्राप्त कम्युनिष्ट पार्टीले राष्ट्रको शासकीय सत्ता सम्हाल्न नसकेर प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसले सत्ताको बागडोर सम्हाल्नु परेको छ । यसले देशको प्रमुख राजनैतिक शक्तिहरूलाई गोलबद्ध गरेर जिम्मेवार र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपरेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा वैचारिक बहसका लागि ‘कांग्रेसको अबको बाटो’ (रुपान्तरणका दस सूत्र) नीतिगत अवधारणा सार्वजनिक गर्नुभएको छ । पार्टीको १४औँ महाधिवेशनको सङ्घारमा उहाँले आज बौद्धिक व्यक्तित्व र सञ्चाकर्मीसँग अन्तरक्रिया गर्दै सो नीतिगत अवधारणा कांग्रेसको भावी वैचारिक बहसका लागि उपयोगी हुने बताउनुभयो । महाधिवेशनको सन्दर्भमा लोकतन्त्रप्रति आस्थावान कांग्रेसका कार्यकर्ताले पार्टीको सिद्धान्त के …
पार्टी सभापतिसहित सिंगो जिल्ला समितिबाहिर राखेर वडा अधिवेशनको नाटक मञ्चन भएको छ। पार्टी प्रवेशका नाममा अन्धाधुन्ध आफ्ना नातागोता भरेर निष्ठावान कार्यकर्ताहरुलाई पाखा लगाइएको छ नीतिनियम र विधानविपरित हजारौ चिठी काटिएका छन्।...
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पुस्तक ‘कांग्रेसको अबको बाटो’ सार्वजनिक भएको छ ।
आज काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा एक कार्यक्रमको आयोजना गरी पुस्तक विमोचन गरिएको हो ।
नेता पौडेलले पार्टी ‘रूपान्तरणका लागि १० सूत्र’ पुस्तकमा समावेश गरेका छन् । पार्टीको केन्द्रीय महाधिवेशन आउन १२ दिन बाँकी रहँदा पौडेलको पुस्तक...
राणाशासनको बेलादेखि निरन्तर जनताका हकअधिकार र लोकतान्त्रिक मूल्य-मान्यताका लागि टाउकोमा कफन बाँधेर राजतन्त्रको अन्त्य एवं लोकतान्त्रिक गणतन्त्रात्मक संघीय शासन व्यवस्था ल्याउनका लागि नेतृत्व गर्दै आएको नेपाली कांग्रेस नेपालको राजनीति र सामाजिक परिवर्तनको संवाहक शक्ति हो । सात दशकभन्दा लामो संघर्षको इतिहास बोकेको नेपाली कांग्रेसलाई अलग्गै राखेर नेपालको राजनीति र सामाजिक अध्ययन र इतिहास अपूरो हुन्छ […]
नेपाली कांग्रेसकी नेता तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तद्वारा लिखित पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण भएको छ। बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले संग्रौलाद्वारा लिखित पुस्तकको लोकार्पण गरेका...
काठमाडौँ– प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस नेतृ डा. डिला संग्रौलाद्वारा लिखित कांग्रेसको अबको बाटो नामक पुस्तकको विमोचन गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले उक्त पुस्तकको विमोचन गरे। सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उक्त किताबको माध्यमबाट नेपाली कांग्रेसलाई आगामी दिनमा कुन बाटोबाट अगाडि बढ्ने भन्ने कुरामा मद्दत पग्ने […]
दयाराम पण्डित । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रखर वक्ता बद्रीप्रसाद पाण्डेलाई केही दिनअगाडि चिया गफमा मैले सोधेको थिएँ, ‘तपाईंकोपार्टी संसद् ब्युँताउनतिर लाग्छ कि आगामी वैशाखमा हुने निर्वाचनमा होमिन्छ ?’ नेता पाण्डेले सटिक जवाफमा भन्नुभयो,‘असंवैधानिक कदमका विरुद्ध नेपाली कांग्रेसले सडक संघर्षको नेतृत्व लिन ढिलो भइसकेको छ।’ गत पुस ५ को संसद्विघटनयता सत्तामा रहेको नेकपाको ओली […]