संक्रमणकालीन न्यायको विषय सबैको साझा विषय : नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संक्रमणकालीन न्यायको विषय सबैको साझा विषय भएकोे बताउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संक्रमणकालीन न्यायको विषय टुंग्याउने कुरामा नेकपा एमालेको साथ र सहयोग सदैव रहने प्रतिवद्धता जनाउनु भयो । उहाँले संक्रमणकालीन […]

सम्बन्धित सामग्री

रवि लामिछानेको विषय हामी टुंगोमा पुर्‍याउँछौँ : सुवाष नेम्वाङ

काठमाडौं । एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले हरेक समस्या संविधानअनुसार नै समाधान हुनसक्ने बताए। शहीद दिवसको अवसरमा एमालेले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेको मुद्दामा अदालतले गरेको फैसलाले सरकारमा समस्या नआउने संकेत गरेका हुन् ।

देउवासँगको भेटमा ओलीको चासो : गठबन्धन, नागरिकता विधेयक, टीआरसी र महँगी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा एमालेका तर्फबाट उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी थिए । काँग्रेसका तर्फबाट सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए । भेटमा ओलीले मुख्य चार विषय राखेका […]

सर्वोच्च अदालत कार्यवाहक प्रधानन्यायाधीशले चलाउनु दुर्भाग्यपूर्ण : सुवास नेम्वाङ

उपाध्यक्ष नेम्वाङले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावको विषयमा छिटो टुंगोमा पुग्नुपर्ने बताउनुभयो । लामो समयसम्म कार्यवाहक प्रधानन्यायाधीशले सर्वोच्च चलाउनु गैरजिम्मेवारपनको हद पार गर्नु भएको उहाँको भनाइ छ ।

नेम्वाङको नाराः एन्फामा पारदर्शिता, खेलाडीको विषय मुख्य प्राथमिकता

अखिल नेपाल फुटबल संघ (एन्फा)मा कर्मा छिरिङ शेर्पाले कार्यकाल सम्हालेको पहिलो वर्षदेखि नै पारदर्शिताको कुरा चल्न थाल्यो । त्यसको नेतृत्व गरेका थिए वर्तमान अध्यक्ष पंकज नेम्वाङले । पहिलो वर्ष एकजुट भएर चलेको शेर्पाको नेतृत्वलाई नेम्वाङ पक्ष बाधक बनेर आयो । त्यसपछि एन्फामा दुई धार भयो । पहिलो धार अध्यक्ष शेर्पा र दोस्रो धार वरिष्ठ उपाध्यक्ष नेम्वाङ पक्ष खुलेर एक अर्काको विपक्षमा उभिन थाले । शेर्पा पक्षको कमजोरीलाई नेम्वाङ पक्षले आफ्नो बलियो हतियारको रूपमा लिएर गयो । फुटबल विकासको सन्दर्भम

काँग्रेस एमाले एउटै लाइनमा : नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेपाली काँग्रेससँगको छलफल सकारात्मक रुपमा अघि बढेको बताएका छन् । बिहीबार साँझ बालुवाटारमा भएको दुई पार्टी बीचको छलफलपछि नेम्वाङले रातोपाटीसँग कुरा गर्दै एमसीसी पारित गर्ने र संसद् अवरोध खुलाउने विषयमा दुई पार्टी बीचको छलफल सकारात्मक ढङ्गले अघि बढेको बताएका हुन् ।‘आज साँझ पनि दिउँसो छलफल भएकै विषय आसपास कुराकानी भयो । संसद्को अवरोध खुलाउने र एमसीसी पारित गर्ने विषयमा काँग्रेस र एमालेको एउटै लाइन देखिएको छ उनले भने । यद्यपि, आजको बैठकमा ठोस सहमति नभएका

‘सुवास नेम्वाङ बार्गेनिङमा विश्वास राख्दैन’

चितवनः नेकपा (एमाले) को उपाध्यक्ष पदका उम्मेदवार सुवास नेम्वाङले आफू बार्गेनिङमा विश्वास नराख्ने बताएका छन्। मनोनयनपछि कुरा गर्दै नेम्वाङले पार्टीको विवाद सडकमा राख्ने विषय नभएको पनि टिप्पणी गरेका छन्।  पार्टीले उपाध्यक्षमा नै बस्न भनेकाले सोही पदमा मनोनयन गरेको उनले बताए।  उनले भने, ‘सुवास नेम्वाङ बार्गेनिङमा विश्वास राख्दैन। केपी ओलीलाई अध्यक्षमा…

प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउने विषय पार्टीमा लैजान्छु : सुवास नेम्वाङ

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने प्रस्तावलाई पार्टीको बैठकमा राख्ने आश्वासन दिएका छन् । जबरालाई महाअभियोग लगाएर हटाउनुपर्ने मागसहित सोमबार नेपाल बार एसोसिएसनले बुझाएको ज्ञापनपत्र बुझ्दै नेम्वाङले बारको प्रस्तावलाई पार्टी अध्यक्ष र स्थायी कमिटी बैठकमा लैजाने आश्वासन दिएका हुन् । कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोेजेको लगायतका आरोप लगाएर बार निरन्तर तीन साताभन्दा लामो समयदेखि आन्दोलित छ । तर, जबराले राजीनामा दि

भोलि बिहान ८ बजे सहमतिको दस्ताबेज सार्वजनिक गर्छौं: नेम्वाङ

काठमाडौं। पार्टी विवाद समाधान गर्न गठित एमाले कार्यदलका संयोजक सुवास नेम्वाङले बैठकले असहमतिका सबै विषय टुंग्याएको बताए। भोलि बिहान ८ बजे सुखद समाचार सुन्न पाइने बताउँदै उनले ठूलो मिहिनेत र सबैको शुभेच्छाले एकता टुंगोमा पुगेको बताए। तीन वर्ष पुरानो पार्टी विवाद केही दिनको बैठकले टुंगो लगाउँदा ढिलो भएको भन्न नमिल्ने उनको तर्क छ। बैठक भोली बिहान ८ बजे पनि बस्नेछ।

नेता नेपाल लगायतले राजीनामा दिने कुरा चर्चाको विषय मात्रै : नेम्वाङ

कपा एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले एमाले नेता माधवकुमार नेपाल लगायतका नेताहरुले सामूहिक राजीनामा दिने कुरा चर्चा विषय मात्रै भएको बताउनुभएको छ । आइतबार नेता नेपालसँगको भेटपछि उहाँले आफूहरुले पनि नेता नेपालसँग राजीनामाको विषयमा कुरा उठाएको तर यस विषयमा नेता नेपाल पनि अनभिज्ञ हुनुहुन्छ, नेम्वाङ बताउनुहुन्छ ।

त्योबेला प्रधानमन्त्रीले संसद् विघटन गर्न मिल्दैन भनेका नेम्वाङ अहिले चुपचाप

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको पात्रमध्येका एक हुन् पूर्व-सभामुख सुवासचन्द्र नेम्वाङ। नेकपाभित्र प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद उत्कर्षमा पुगिरहेका बेला विवाद मिलाउन पनि उनी लागिरहे। तर, प्रधानमन्त्री ओलीले पुस ५ गते संसद् विघटनको निर्णय लिए। संविधानविपरीत गएर प्रधानमन्त्री ओलीले संसद् भंग गरे। प्रधानमन्त्री ओलीले संसद् भंग गरेपछि पूर्व-सभामुख नेम्वाङले मुख खोलेको छैनन्। दुई साताअघि उनले संसदमा विचाराधीन रहेको विषय