सोमालियामा फसेको जहाजबाट २१ जनाको सकुशल उद्धार

भारतीय नौसेनाले सोमालियामा फसेको मालवाहक जहाजमा रहेका १५ भारतीयसहित २१ जनाको सकुशल उद्धार गरेको जनाएको छ ।

सम्बन्धित सामग्री

बागमती नदीमा फसेका पाँच जनाको सकुशल उद्धार

बागमती नदीमा आएको बाढीका कारण फेसेका पाँच जनाको सकुशल उद्धार गरिएको छ।

मनास्लु हिमपहिरो: १० जनाको सकुशल उद्धार

उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ।...

अपहरित बालिकाको सकुशल उद्धार, दुई जना पक्राउ

काठमाडौं । अपहरित बालिकाको सकुशल उद्धार भएको छ । मोरङको विराटनगर महानगरपालिका १२ रोडषेश चोकबाट अपहरणमा परेकी बुढिगंगा गाउँपालिका(१ का दिपेन यादवका १ वर्षकी छोरी निकिशा यादवको सकुशल उद्धार भएको छ । प्रहरीले अपहरणमा संग्लग्न २ जना पक्राउ गरेको छ । श्रावण २ गते बिहान ९ बजेको समयमा रोडषेश चोकबाट बालिका अपहरणमा परेको खबर प्राप्त […]

चन्द्रागिरी जंगलमा हराएका तीन विदेशीको सकुशल उद्धार

काठमाडौँ- चन्द्रागिरीको जंगलमा हराइरहेका तीन जना विदेशी नागरिकको प्रहरीले सकुशल उद्धार गरेको छ। ३४ वर्षीय अमेरिकी डौग्लस रोवे, ३० वर्षीय भारतीय नभप्रीत ढिलोँ र २९ वर्षीय माधव गुप्‍ता शनिबार साँझ चन्द्रागिरीको जंगलमा हराएका थिए। उनीहरुलाई प्रहरी वृत्त थानकोटको उद्धार टोलीले सकुशल उद्धार गरेको हो। हराएको सूचना आएपछि थानकोट वृत्तबाट आवश्यक सामग्रीसहित १० जनाको प्रहरी टोली […]

इटहरीबाट चितुवाको सकुशल उद्धार

काठमाडौं, ३० जेठ । इटहरीमा चितुवाको सकुशल उद्धार गरिएको छ । उपमहानगरपालिका इटहरीके जुट विकास टोलमा पसेको चितुवाको सोमबार उद्धार गरिएको हो । सुरक्षाकर्मी र प्राविधिकहरुको सहयोगमा चितुवालाई नियन्त्रणमा लिइएको हो । चितुवा पसेको स्थानका बासिन्दाहरु त्रसित बनेका थिए । चितुवा नियन्त्रणमा लिएपछि अहिले बासिन्दाहरु ढुक्क भएका थिए ।

प्याराग्लाईडिङ्ग सिक्ने क्रममा फेवातालमा खसेका व्यक्तिको सकुशल उद्धार

कास्की जिल्लाको पोखरा महानगरपालिका १८ साराङ्कोट रातमाटास्थित फेवातालमा खसेका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।...

हिउँमा फसेका १४ मजदुरको सकुशल उद्धार

रुकुम पूर्वमा हिउँमा फसेका १४ जना मजदुरको सकुशल उद्धार गरिएको छ । सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरुको सकुशल उद्धार गरिएको हो । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका २ पेल्माको घुसदुङमा १४ जना मजदुरहरु गत १३ गतेदेखि हिउँमा फसेका थिए । उनीहरुको सोमबार दिउँसो उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । सेनाले हिउँमा फसेका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजीत कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेबी झाँक्री, प्रेमब

नदीमा फसेका श्रीमान् श्रीमतीको सकुशल उद्धार

कैलालीमा बाढीले गर्दा नदीका बीच टापुमा फसेका दुईजनाको आज सकुशल उद्धार गरिएको छ । गोदावरी नगरपालिका–८ स्याउलेस्थित खुटिया खोलामा बालुवा, ढुङ्गा निकाल्न गएका सोही नगरपालिका–९ बल्मीका मानबहादुर थापा र निजकी श्रीमती रेबु थापालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।बाढी आई नदीको बीच टापुमा फसेको थापा दम्पतीको इलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नं ४७ गण बनबेहडाबाट संयुक्तरूपमा प्रहरी टोली खटिई सकुशल उद्धार गरि

माटोको ढिस्कोले पुरिएका २ जना कामदारको सकुशल उद्धार

पर्खाल लगाउने क्रममा माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका २ कामदारको सकुशल उद्धार गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय परिसरमा पर्खाल लगाउने क्रममा बिहीवार बिहान माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका २ जनाको सकुशल उद्धार गरिएको हो । काम गर्ने क्रममा ढिस्कोले पुरिएका मोलुङ गाउँपालिका–३ थुम्कीका अन्दाजी ४५ वर्षका केशरबहादुर सुनुवार र सोही स्थानका अन्दाजी वर्ष ४५ का सोही  पुतबहादुर तामाङको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए । घटनाक...

माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्धार

ओखलढुंगामा पर्खाल लगाउने क्रममा माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई जना कामदारको सकुशल उद्धार गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ओखलढुंगा परिसरमा पर्खाल लगाउने क्रममा बिहीबार बिहान करिब ८ः४५...