इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेष्टह्याम युनाइटेडलाई २–० ले पराजित गरेको हो । आर्सनलका लागि ४८ औँ मिनेटमा मार्टिनेली र ८७ औँ मिनेटमा स्मीथ रोले गोल गरेका हुन् । ६७ औँ मिनेटमा कोफाल दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि वेष्टह्याम १० […]