फेरि आयो त्यो घटस्थापना

अब त सोच्दा हुन् -के का लागि हाम्रा ‘बा’ हरू मारिए? बेला बेला टिभीमा समाचार हेर्दा हुन् अनि गृहमन्त्रीका भाषण पनि सुन्दा हुन्, अनि हिजो राज्य सत्ताको पक्ष र बिपक्षमा उभिएर बिचमा प्रहरीलाई राखेर लडेका शक्तिहरु आज सँगसँगै उभिएका देख्दा कन्फ्यूज हुँदा हुन्। अनि सोच्दा हुन्-हिजो पनि यसरी नै सँगै उभिदिएका भए हाम्रा बाबा आज हामीसँगै हुन्थे होलान् नि!

सम्बन्धित सामग्री

आजदेखि सुरु भयो बडादसैं, घटस्थापना राखिँदै

काठमाडौं- आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडादसैँ सुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति […]

धनकुटाको निशान मन्दिरमा गरियो घटस्थापना

धनकुटा : धनकुटाको निशान मन्दिरस्थित दशैं घरमा सोमबार घटस्थापना गरिएको छ। बिहान १० बजेर २३ मिनेटको साइतमा जमरा राखेर घटस्थापना गरिएको हो।सोमबार बिहानै नित्य कर्म समाप्त गरी नजिकको चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि धान, जौ, मकै छरिन्छ।आज छरिएको धान, जौ, मकैलाई जमरा भन्ने गरिएको निशान मन्दिरका पुजारी शिवहरि सापकोटाले बताए। दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ।निशान मन्दिरमा विसं १८

घटस्थापना कसरी मनाउने ? यस्तो छ महत्व

काठमाडौं।नेपालीहरूको महान चाड विजया दशमी अर्थात् बडादशैँको आज पहिलो दिन।बडादशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो,कलश एवं गणेश स्थापनासहित घटस्थापना गरि मनाइँदैछ।आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ।

बडादसैं सुरु घटस्थापना गरी जमरा राखिँदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु भएको छ।...

बडा दसैँ सुरु, आज घटस्थापना घरघरमा जमरा राखिदै

काठमाडौं, असोज १० । नेपालीहरूको महान् पर्व बडादसैं आजबाटसुरु भएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार बिहान घरघरमा जौ, मकै , गहुँ आदिको जमराराखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु भएको छ । धेरैले बिहानको समयमा घटस्थापना गर्ने भए पनि साइतै खोज्नेहरूका लागि भने नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान १० बजेर २३ […]

आजबाट बडा दशैं सुरू, घर-घरमा घटस्थापना गरेर जमरा राखिंदै

काठमाडौं । २०७९ सालको बडा दशैं आजबाट सुरु भएको छ । बडा दशैंको पहिलो दिन आज घर-घरमा देवी दुर्गा भगवतीको प्रतीमा स्थापना गरी घटस्थापना गरेर जमरा राखिंदै छ । घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै दशैँघर वा पूजा कोठामा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी नौ दिनसम्म देवी दुर्गालाई विभिन्न […]

बडा दशैँ शुरू, आज घटस्थापना

काठमाडौं :  बडा दशैँको पहिलो दिन आज घटस्थापना। असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई चोखो बालुवासहितको पञ्चमाटोमा छर्ने र टीकाको साइतमा त्यही जमरा प्रसादका रुपमा प्रयोग गर्ने परम्परा छ।  नवरात्रको पहिलो दिन बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिप

आज घटस्थापना, यस्तो छ जमरा राख्ने विधि

काठमाडौं।आज दशैंको पहिलो दिन घटस्थापना। घरघरमा घट कलशको स्थापना गरी देवी देवताको आह्वान गर्दै जमरा राखिँदैछ।आज बिहान १०ः४६ बजेको शुभ साइतमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा पनि जमरा राखिएको छ।घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु भएको मानिन्छ।

भित्रियो बडादशैंः आज घटस्थापना, घरघरमा जमरा राखिदै

काठमाडौं, असोज २१। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व वडा दशैँ आजदेखि सुरु भएको छ । आज बडादशैँको पहिलो दिन समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् । वडा दशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ। आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको […]