युक्रेन आक्रमणका कारण पुटिन ‘भित्तामा पुगेको’ बाइडेनको टिप्पणी

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन आक्रमणका कारण रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘भित्तामा पुगेको’ टिप्पणी गरेका छन् । ह्वाइट हाउसमा साइबर सुरक्षाका विषयमा भएको गोलमेच बैठकपछि आयोजित कार्यक्रममा उनले युक्रेन आक्रमणका कारण भित्तामा पुगेपछि पुटिनले युक्रेनमा घातक हतियारको प्रयोग बढाइरहेको समेत बताए । रुसले हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको पुष्टि समेत गरे । पुटिनतर्फ लक्षित गर्दै […]

सम्बन्धित सामग्री

रुसी राष्ट्रपति पुटिन पदमा बस्न लायक नरहेको अमेरिकी राष्ट्रपति बाइडेनको टिप्पणी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन र रुसबीचकाे युद्धमा रुसको रणनीतिक असफलता भएको दावी गर्दै राष्ट्रपति भ्लादिरमीर पुटिन पदमा बस्न लायक नभएको टिप्पणी गर्नुभएको छ । पोल्याण्डको राजधानी वार्साबाट रुस र युक्रेनबीचको युद्धमा प्रतिक्रिया दिदै राष्ट्रपति बाइडेनले यस्तो टिप्पणी गर्नुभएको हो । उता, अमेरिकी राष्ट्रपति ह्वाइट हाउसले भने अमेरिकाले रुसमा सत्ता परिवर्तन नचाहेको प्रष्ट […]