बाइडेनले पुटिनलाई भने, 'युद्ध अपराधी', क्रिमलिनको जवाफ : बाइडेनको टिप्पणी अक्षम्य

युक्रेनमा रुसको आक्रमण जारी रहेको बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लाद्मिर पुटिन 'युद्ध अपराधी' भएको टिप्पणी गरेका छन्। बुधवार ह्वाइट हाउसमा सञ्चारकर्मीसँगको सवालजवाफमा युक्रेन युद्धलाई लिएर सोधिएको प्रश्नमा बाइडेनले उक्त टिप्पणी गरेका हुन्। अमेरिकी राष्ट्रपतिको यस्तो टिप्पणीले दुई देशबीचको कूटनीतिक सम्बन्धमा असर पुग्ने बताइन्छ। किनकि बाइडनले पहिलो पटक…

सम्बन्धित सामग्री

चीनसँग संवादको भोलिपल्टै बाइडेनको टिप्पणी : सी तानाशाही हुन्

एजेन्सी । अमेरिका र चीनबीच उच्च तहको वार्ताको भोलिपल्टै राष्ट्रपति जो बाइडेनले आफ्ना समकक्षी सी जिनपिङलाई तानाशाह भनेका छन् । क्यालिफोर्नियामा आयोजित कार्यक्रममा उनले सीलाई तानाशाह भनेका हुन् । अमेरिकी हवाइ इलाकामा चीनले पठाएको जासुसी बेलुन झारेको प्रसंग उठाउँदै बाइडनेले सीप्रति कडा टिप्पणी गरेका हुन् । अमेरिकाले जासुसी बेलुन खसालेसँगै तानाशाही सी लज्जित भएको उनको […]

रुसी राष्ट्रपति पुटिन पदमा बस्न लायक नरहेको अमेरिकी राष्ट्रपति बाइडेनको टिप्पणी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन र रुसबीचकाे युद्धमा रुसको रणनीतिक असफलता भएको दावी गर्दै राष्ट्रपति भ्लादिरमीर पुटिन पदमा बस्न लायक नभएको टिप्पणी गर्नुभएको छ । पोल्याण्डको राजधानी वार्साबाट रुस र युक्रेनबीचको युद्धमा प्रतिक्रिया दिदै राष्ट्रपति बाइडेनले यस्तो टिप्पणी गर्नुभएको हो । उता, अमेरिकी राष्ट्रपति ह्वाइट हाउसले भने अमेरिकाले रुसमा सत्ता परिवर्तन नचाहेको प्रष्ट […]

युक्रेन आक्रमणका कारण पुटिन ‘भित्तामा पुगेको’ बाइडेनको टिप्पणी

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन आक्रमणका कारण रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘भित्तामा पुगेको’ टिप्पणी गरेका छन् । ह्वाइट हाउसमा साइबर सुरक्षाका विषयमा भएको गोलमेच बैठकपछि आयोजित कार्यक्रममा उनले युक्रेन आक्रमणका कारण भित्तामा पुगेपछि पुटिनले युक्रेनमा घातक हतियारको प्रयोग बढाइरहेको समेत बताए । रुसले हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको पुष्टि समेत गरे । पुटिनतर्फ लक्षित गर्दै […]

केही दिनमा नै रसियाले युक्रेनमाथि आक्रमण गर्नसक्छः वाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार भनेका छन् कि अबको केही दिनमा रुसले युक्रेनमा आक्रमण गर्न सक्ने धेरै सङ्केतहरू छन्। रुस र अमेरिकाबीच बढेको तनावको बीचमा बाइडेनको टिप्पणी आएको हो।

जापानको रक्षा बजेटमा अमेरिकी आँखा र आशा

अमेरिकी राष्ट्रपति जो बाइडेनले अक्टोबरमा प्रधानमन्त्री फुमियो किशिदासँगको फोन वार्तामा जापानले आफ्नो रक्षा बजेट बढाउने आशा व्यक्त गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । किशिदाले चीनको बढ्दो उदयको बीचमा जापानको रक्षा खर्च बढाउन उत्सुकता देखाएको बेला बाइडेनको टिप्पणी आएको क्योडो न्यूजले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै जनाएको छ । अहिलेसम्म जापानले आफ्नो रक्षा बजेट बढाउँने प्रतिबद्धता व्यक्त …