मन्त्रीपरिषद् घोषणा कार्यक्रममा तालिवानले रुस, चीन, इरान, टर्कीलगायत अन्य देशलाई दियो निम्तो

एजेन्सी, २१ भदौ । तालिवानले अफगानिस्तान कब्जा गरेपछि अफगानिस्तानमा नयाँ सरकार छिट्टै गठन बारे विश्वास दिलाएको छ । मन्त्रीपरिषद् घोषणा कार्यक्रममा तालिवानले रुस, चीन, इरान, टर्कीलगायत अन्य देशलाई तालिवानले निम्तो दिएको तालिवानी प्रतिनिधिले सोमबार सञ्चामाध्यम अल्जजीरालाई बताएको हो । प्रतिनिधिको भनाईलाई उदृत गर्दै अल्जजीराले लेखेको छ,‘हामीले रुस, चीन, इरान, पाकिस्तान, कतारलाई मन्त्रीपरिषद् घोषणा कार्यक्रममा सहभागी […]