भारतले रोक्यो नेपाली चियाको निर्यात

भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया आज भारतले रोकेको हो ।

सम्बन्धित सामग्री

भारतले रोक्यो नेपाली चियाको निर्यात - Nepal Japan

भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया

भारतले रोक्यो नेपाली चियाको निर्यात - Nepal Japan

भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा- भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरूले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् ।  पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया आज भारतले रोकेको हो । चिया निर्यातको अनुमति नपाएर रोक...

भारतले रोक्यो गहुँको पिठो, मैदा र सुजीको निर्यात

केही महिना अघि मात्रै गहुँ निर्यातमा रोक लगाएको भारतले अब गहुँको पिठो र गहुँबाट उत्पादित अन्य उत्पादनको निर्यात पनि रोकेको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनामा आउँदो मंगलबारबाट आटा, मैदा, सुजी लगायत गहुँबाट उत्पादित बस्तुमा प्रतिबन्ध लगाइने उल्लेख छ । मालबाहक जहाजमा लोड गरिसकेका वा भन्सारमा बुझाइसकिएका उत्पादनलाई कुनै रोकावट हुने सूचनामा भनिएको छ । भारतले वैशाख ३० गते गहुँको निर्यातमा पनि पूर्ण प्रतिबन्ध लगाएको थियो । हाल आएर भारतले गहुँको पिठोसमेत निर्यात गर्न रोकेको हो । व्यापारीले छिटो पैसा कमाउने लोभमा गहुँको पिठोको असामान्य निर्यात नगरुन् भनेर निर्यातमा भारत सरकारले प्रतिवन्ध लगाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतले रोक्यो गहुँ निर्यात

भारतले गहुँ निर्यातमा रोक लगाएको छ । शुक्रबार साँझ भारतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनामा तत्काल लागू हुने गरी गहुँ निर्यात रोक्ने भनिएको छ ।

भारतले रोक्यो गहुँ निर्यात

भारतले गहुँ निर्यातमा रोक लगाएको छ । शुक्रबार साँझ भारतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनामा तत्काल लागु हुने गरी गहुँ निर्यात रोक्ने भनिएको छ । विश्वको दोस्रो ठूलो गहुँ उत्पादक देश भारतले देशभित्र बढ्दो महँगी र खाद्य सुरक्षालाई ध्यामा राखेर निर्यातमा रोक लगाएको जनाएको छ ।

भारतले रोक्यो गहुँ निर्यात

भारतले गहुँ निर्यातमा रोक लगाएको छ । शुक्रबार साँझ भारतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनामा तत्काल लागु हुने गरी गहुँ निर्यात रोक्ने भनिएको छ । विश्वको दोस्रो ठूलो गहुँ उत्पादक देश भारतले देशभित्र बढ्दो महँगी र खाद्य सुरक्षालाई ध्यामा राखेर निर्यातमा रोक लगाएको जनाएको छ ।

भारतले विस्फोटक पदार्थको निर्यात रोक्यो

भारतले विश्फोटक पदार्थको निर्यात रोकेपछि पूर्वाधार निर्माणमा प्रयोग हुने त्यस्तो पदार्थको आयात रोकिएको छ । भारतले आफ्नै मुलुकका लागि आवश्यकता रहेको भन्दै निकासीमा रोक लगाएपछि नेपालमा विस्फोटक पदार्थको अभाव हुने जोखिम...

तालिबानले रोक्यो भारतसँगको व्यापार

अफगानिस्तानको सत्ता कब्जामा लिएको तालिबानले भारतसँगको व्यापार बन्द गरेको जनाएको छ।सामान्यतयाः दुई देशबीच मालबाहक सवारी पाकिस्तानको मार्गबाट गुड्ने गर्छन्। भारतीय निर्यात संगठन महासंघले सवारीको आवागमन रोकिएको जनाएको छ। जसकारण लाखौं डलर बराबरको सामान आयात र निर्यात रोकिएको छ।अफगानिस्तानमा भारतले निकै ठूलो परिमाणमा निर्यात व्यापार गर्ने गरेको छ। भारतले अफगानिस्तानमा बाँध, विद्यालय र सडकहरूको विकासमा पनि अर्बौं डलर लगानी गरिरहेको छ।रिपोर्टका अनुसार भारतले अफगानिस्तानबाट ठूलो मात्

भारतले कोरोना भ्याक्सिन निर्यात रोक्यो

भारतले कोरोना भ्याक्सिन निर्यात रोकेको छ। अक्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोभिशील्ड भ्याक्सिन निर्यातमा रोक लगाएको हो। विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेअनुसार भारतमै कोरोना संक्रमित संख्या बढिरहेकाले तत्काललाई भ्याक्सिन निर्यात रोकिएको हो। भारतमा कोरोनाको नयाँ लहर शुरू भएको छ, जहाँ दिनहुँ ५० हजार हाराहारीमा संक्रमित भेटिइरहेका छन्। अहिले भारतभर कोरोना विरुद्धको भ्याक्सिन माग भइरहेको छ। त्यसैले अब अप्रिल महिनाको अन्त्यसम्म नै भारतले अन्य देशमा भ्य