इलाममा चियाको पहिलो टिपाइ सुरु

काठमाडौं । इलाममा ‘फर्स्ट फ्लस’ अर्थात् चियाको पहिलो टिपाइ सुरु भएको छ । पहिलो चरणको टिपाइको चियालाई किसान र उद्योगीले विशेष महत्वका साथ लिने गर्छन् । वर्षभर उत्पादन हुने चियामध्येको सबैभन्दा गुणस्तरीय र राम्रो मूल्यमा बिक्री हुने पहिलो चरणको हरियो पत्तीको मूल्य पनि राम्रै हुने गरेको छ । चिया टिपाइ सुरु भएसँगै सूर्योदय नगरपालिकास्थित सुन्दरपानीको […]

सम्बन्धित सामग्री

चियाको मूल्यमा असफल सूर्योदय

इलाम । चियाको राजधानी भनेर चिनिने इलाममा चिया कृषकलाई सधैँ हरियो पत्तिको मूल्यकै समस्या हुने गरेको छ । हरियो चिया पत्ती बेच्ने किसानले वास्तविक मूल्य नपाएको कारण समस्या भोगिरहेका छन् । उचित मूल्य नपाएकै कारण पछिल्लो समयमा कृषकले चिया विस्तार गर्न छोडिसकेका छन् । चुनावको बेला चियाको समस्या समाधान गर्ने आश्वासन बाँडेका जनप्रतिनिधिले समस्याका ’bout […] The post चियाको मूल्यमा असफल सूर्योदय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इलाममा ‘चियाबारी मिठो चियाको कथा’ नामक नाटक प्रदर्शन सुरु

इलाम । ‘चियाबारी मिठो चियाको कथा’ नामक नाटक इलाममा प्रदर्शन सुरु भएको छ । चेतना नाट्य समूह इलामले सोमबारदेखि प्रदर्शन सुरु गरेको नाटक आगामी कात्तिक २ गतेसम्म प्रदर्शन हुनेछ । नाटकमा इलाममा चिया खेतीको इतिहास र चिया खेतीमा मजदुरको भूमिकालाई मुख्य रुपमा देखाउन खोजिएको छ । त्यसैगरी इलामलाई चिया पर्यटनको रूपमा विकास गर्दै, चियामा स्थानीयको […]

इलाममा चियाका पुरानाबोट हटाएर नयाँ राेप्दै

इलाम । इलाम सदरमुकामको चियाबगानमा पुनः चियाको बिरुवा रोप्न थालिएको छ । इलाम नगरपालिकाको पहलमा पुराना बिरुवा मासिँदै जान थालेपछि नयाँ बिरुवा रोप्न थालिएको हो । झण्डै १ सय ६० वर्ष पहिले प्रथम राणा प्रधानमन्त्री जंगबहादुरका ज्वाँइ गजराज सिंह थापाले इलाममा चियाको बिरुवा रोपेको बताइएको छ । इलाम सदरमुकाममा चिया रोपणको लामो समयपछि चियाका बोट […]

चियाको पहिलो टिपाइ सुरु

काठमाडौँ, ६ चैत । इलाममा सिजनको पहिलो हरियो चियापत्तीको टिपाइ सुरु भएको छ । गत कात्तिकदेखि बन्द भएको चियाको उत्पादन चैतमा मुना पलाएपछि टिपाइ सुरु भएको हो । चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भन्ने गरिन्छ । पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ । चिया किसानले हरियो पत्तीको मूल्यसमेत […]

नेपाली चियाको निर्यात घट्यो

गतवर्ष चियाको निर्यातमा १२ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०६५/६६ मा १ अर्ब ३४ करोडको चिया निर्यात भएकामा गत आवमा रू. १ अर्ब १७ करोडको निर्यात भएको छ । चिया उत्पादनमा कमी आएकाले चिया निर्यात घटेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका योजना अधिकृत प्रेम आचार्यले बताए । नेपालमा कालो, हरियो र आलोङ गरी तीन प्रकारको चिया उत्पादन हुँदै आएको छ । कालो चियाअन्तर्गत अर्थोडक्स र सीटीसी चिया पर्दछन् । नेपालमा कुल १६ हजार ९ सय १८ हेक्टरमा चियाको खेती गरिएको छ । नेपालमा १ सय २४ वटा चियाबगान तथा ४० वटा प्रशोधन केन्द्र छन् । त्यसमध्ये २५ वटा सीटीसी र १५ वटा अर्थोडक्स कारखाना छन् । नेपालको एउटा मात्रै हरियो चिया प्रशोधन केन्द्र इलाममा मात्रै छ । चियाका लागि ८ सय मिटरभन्दा माथिको चिसो हावापानी उपयुक्त मानिन्छ । चिया उद्योगबाट ४० हजार श्रमिकले प्रत्यक्ष र करिब १ लाखले अप्रत्यक्ष रूपमा रोजगारी पाएको आचार्यले जानकारी दिए । नेपालबाट विसं २०४४ बाट व्यावसायिक रूपमा चिया निर्यात गर्न थालिएको हो । इलाम, धनकुटा, दोलखा, कास्की, सिन्धुली, सङ्खुवासभालगायतका २३ जिल्लामा व्यावसायिक चियाखेती गरिँदै आएको छ । विदेशमा बढी माग हुँदै आएका अर्थोडक्स चियाको उत्पादन पहाडमा मात्र हुन्छ भने सीटीसी चिया झापामा मात्र । वर्ष ६, अंक ३१, शुक्रवार, २२ असोज २०६७

इलाममा चिया टिप्न र प्रशोधन गर्नका लागि किसानको आकर्षण बढ्याे

इलाम । इलाममा १२ सय किसानलाई चियाको गुणस्तर कायम गर्ने गरी चिया टिप्न र प्रशोधन गर्नका लागि तालिम समेत दिइएकाले वर्षायामको चिया टिप्नका लागि किसानको आकर्षण बढेको छ । अहिले इलाममा वर्षायामको चिया टिप्न सुरू गरिएको छ । जाडो महिना सुरु भएसँगै चियाको उत्पादन बन्द भएको इलाममा अहिले भने चियाको टिपाइ र प्रशोधनको काम धमाधम […]

इलाममा चियाको ‘फस्ट फ्लस’ सुरू

इलाम । इलाममा चियाको पहिलो टिपाई ‘फस्ट फ्लस’ सुरू भएको छ । चिया टिपाई सुरू भएपछि जिल्लाका केही चिया कारखानाले प्रशोधन गर्न समेत थालेका छन् । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच जमाउनका लागि समेत छिट्टै टिपाई थालिएको हो । यसवर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ । उत्पादनको पहिलो सिजनको चिया गुणस्तरको […]

इलाममा चियाको पहिलो टिपाइ सुरु

इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । पहिलो टिपाइलाई ‘फस्ट फल्स’ समेत भनेर चिनिने पहिलो टिपाइ अन्य सिजनभन्दा गुणस्तरीय चिया मानिन्छ । जिल्लाको तल्लो क्षेत्रमा चियाको मुना पलाउन थालेसँगै टिपाइ सुरु भएको हो । माथिल्लो क्षेत्रमा भने चिया पलाउन सुरु मात्र भएको छ । दुई पात एक सुइरो भएको चिया टिप्न सबैभन्दा र...

अब  इलाममा तपाईलाई  इलामले चिया टिप्दै गरेको मूर्तिले स्वागत गर्नेछ

इलाम बजार आउँदै हुनुहुन्छ रु आउँदै हुनुहुन्छ भने तपाईँलाई इलामचोक बजारमा राखिएको चिया टिप्दै गरेको मूर्तिले स्वागत गर्नेछ । यसका लागि इलाम नगरपालिकाले चिया टिप्दै गरेको मूर्ति निर्माण गरी स्थापना गरेको छ । चियाको बोटबाट चिया टिपेर थुन्सेमा लगाउँदै गरेको झैँ देखिने मूर्ति यहाँको पहिचान भएको नगरपालिकाले जनाएको छ । मूर्तिलाई सदरमुकामस्थित इलामचोकमा राखिएको छ […]

हरियो चियाको समर्थन मूल्य तोक्न अध्ययन शुरु, सिजन अनुसार मूल्य

प्रकाश नेपालइलाम, मंसिर २ । इलाममा हरियो चियाको मुनाको उत्पादन र प्रशोधनको न्युनतम लागत मूल्यको अध्ययन थालिएको छ । चिया खेती सुरु भएको डेढ सय वर्षपछि राष्ट्रिय चिया तथा कफि विकास बोर्डले चियाको मुनाको लागत मुल्य अध्ययन गरी समर्थन मूल्य तोक्ने योजना कार्यन्वयनमा ल्याउन लागेको हो । चिया कृषकहरुले आफूले उत्पादन गरेको हरियो चियाको लागत […]