मुख्यमन्त्री पोखरेलले छिट्टै विश्वासको मत लिने, संसद सचिवालयमा पत्र दर्ता

गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि संसद सचिवालयमा सूचना दर्ता भइसकेको सरकार प्रवक्ता कुमार खड्काले जानकारी दिए । विश्वासको मत लिनभन्दा कम्तीमा २ दिनअघि संसदमा जानकारी गराउनुपर्ने संवैधानिक प्रावधान छ ।  संविधानको धारा १६८(५) बमोजिम गत शनिवार मात्र कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । नियुक्तिको ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ ।  ब...

सम्बन्धित सामग्री

विश्वासको मत लिनुअघि मुख्यमन्त्री अधिकारी भन्छन् : डराएर भाग्दिनँ

८ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि शनिबार संसद अधिवेशन डाकेका छन् । सत्ता सारथी नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ति भएका अधिकारीका सत्ता सारथी नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि विश्वासको मतका लागि शनिबार संसद […]

प्रदेश १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने

२७ पुस,  विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिए । ६० जना सांसदको समर्थनसहित आइतबार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३,  राप्रपाका […]

मुख्यमन्त्रीले आज विश्वासको मत लिने

आज बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ। विश्वासको मत लिनका लागि सत्ता गठबन्धनआबद्ध दलहरूले छुट्टा छुट्टै र संयुक्त बैठक गरेर मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णयसमेत गरिसके...

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिने

अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।  ७ कात्तिकमा अन्तिम डेटलाइन भएपनि मुख्य विपक्षी दल कांग्रेसले संसद बैठक स्थगित गराएपछि...

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत नलिने

हेटौंडा : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत नलिने भएकी छन्।यसअघि आज बस्ने प्रदेशसभाको नवौं अधिवेशनको संसद बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने भनिएको थियो। तर, आज बस्ने संसद बैठकमा विश्वासको मतको प्रस्ताव मात्रै टेबुल गर्ने तयारी छ।अल्पमतमा परेकी मुख्यमन्त्रीले असोज २५ गते (भोलि) सम्ममा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता थियो।अल्पमतमा परेको ३० दिनभित्र संसदमा विश्वासको मतको प्रस्ताव टेबुल गर्नुपर्ने भएकोले आज बस्ने प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन

मुख्यमन्त्री आचार्यले भने, ‘संसद ‘फेस’ गर्छु’

एमालेबाट १० जना सांसदले बुधबार निर्वाचन कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि मुख्यमन्त्री आचार्यले आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै विश्वासको मत लिनुपर्ने व्यवस्थाको सम्मान गर्दै संसद ‘फेस’ गर्ने बताउनुभएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदै छन्। विश्वासको मत लिनुभन्दा २ दिन अगावै संसद सचिवालयमा जानकारी गराउनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले गत मंगलबार विश्वासको मत लिने पत्र सचिवालयमा दर्ता गराएका छन्। गत वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको […]

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज (बिहीवार) प्रदेश सभामा विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत लिनेबारेको प्रस्ताव मंगलवार संसद सचिवालयमा दर्ता गरिएको थियो  । मुख्यमन्त्रीमा नियुक्त भएको १ महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।  दलहरूले सरकार बनाउन नसकेपछि संविधानको धारा १६८(३) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलले गत वैशख २९ गते पृथ्वीसुब्बा गुरुङलाई दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । गुरुङको पार्टी नेकपा एमाले संसदमा सबैभन्दा ठूल...

२७ गते विश्वासको मत लिँदै मुख्यमन्त्री गुरुङ

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ  २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ।  विश्वासको मत लिनुभन्दा २ दिन अगवै संसद सचिवालयमा जानकारी गराउनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएका हुन् । मुख्यमन्त्री गुरुङले पठाएको पत्र सचिवालयमा दर्ता भएर विश्वासको…