चितवन जिल्लाका सबै वडामा ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’अभियान

चितवन । नेपाली कांग्रेस चितवनले स्थानीय निर्वाचन २०७९ लक्ष्य गरी जिल्लाका सबै वडामा चुनावी अभियान सुरु गरेको छ । जिल्लाका सात पालिकाका ९८ वडामा अभियान गरिएको हो । जिल्ला सचिव सूर्य अर्यालका अनुसार जिल्लाबाट खटिएका प्रतिनिधिको उपस्थितिमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शनिबारबाट सुुरु भएको हो । अभियानअन्तर्गत वडा कार्यालय उद्घाटनदेखि घरदैलोसम्मका विभिन्न कार्यक्रम गरिएको […]

सम्बन्धित सामग्री

एकमहिने अभियान सफल भयो : कांग्रेस

कांग्रेसले एकमहिने ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानले उद्देश्यअनुसार लक्ष्य पूरा गरेको जनाएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी कांग्रेसले अभियानका कारण कांग्रेसका नेता–कार्यकर्तामा अभूतपूर्व उत्साह जागेको जनाएको हो ।  पत्रकार...

‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानले भ्रम चिरेको महतको दाबी

काठमाडौं : नेपाली कांग्रेसले एमसीसी सम्झौताको सम्बन्धमा जनतामा रहेको भ्रमलाई चिरेको बताएको छ।फागुन २९ गतेदेखि चैत्र २९ गतेसम्म चलेको पार्टीको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको सम्बन्धमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अभियानका क्रममा एमसीसीको सम्बन्धमा जनतामा रहेको भ्रमलाई चिर्न सफल भएको बताएका हुन्।त्यसैगरी अभियानमा नेपाली कांग्रेसले गरेका विकास निर्माणको कामको सम्बन्धमा पनि जनतालाई बुझाएको उनले दाबी गरे। विगतमा क

कांग्रेसको निर्देशन : एक सदस्यले कम्तिमा ५० मतदाता रिझाउनु

नेपाली कांग्रेसले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत टोल कार्यसमितिका सदस्यलाई कम्तिमा ५० मतदातालाई रिझाउनुपर्ने जिम्मेवारी तोकेको छ। कांग्रेस केन्द्रीय कार्यालयले ६७४३ वटै वडा कार्यसमितिलाई परिपत्र गरी यस्तो निर्देशन दिएको...

‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु

नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ ।आइतबारदेखि नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो । एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु भएको जानकारी गराउँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो अभियान पहिलो चरणको भएको र आगामी चैत २९ पछि पुनः अर्को चरणको […]

‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु

काठमाडौं । नेपाली कांग्रेसले एक महिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ । आइतबार नेपाली कांग्रेसले एक महिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो । एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु भएको जानकारी गराउँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो अभियान पहिलो चरणको भएको र आगामी चैत २९ पछि […]

घर-घर जाऔँ, कांग्रेस जिताऔँ: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ। आइतबार नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो।...

निर्वाचन लक्षित काँग्रेसको अभियान ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’

काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी लागि आइतबारदेखि एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्दैछ । आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य राखेको छ । पार्टी […]

कांग्रेसले आजदेखि एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि स्थानीय चुनावलाई लक्षित गरी एक महिने विशेष चुनावी अभियान संचालन गर्दैछ । यसका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको छ । त्यसकै तयारीका लागि ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने एक महिने अभियान सञ्चालन गर्न लागिएको कांग्रेसले जनाएको […]

कांग्रेस चुनावी अभियानः एमसीसी पारितदेखि कोरोना खोपसम्मको प्रचार गरिने

कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको हो।...