कम्युनिस्टहरूले कांग्रेसलाई सत्ता सुम्पिने भन्दा जनताले सिधै हामीलाई जिम्मा लगाए हुन्छ - शर्मा

काठमाण्डाै – नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गरेको छ । आज आइतवार कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको सुरु गरेको हो । एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु भएको जानकारी गराउँदै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो अभियान पहिलो चरणको भएको र आउँदाे चैत २९ गतेपछि फेरि अर्को चरणको अभियान सुरु गर्ने जानकारी दिनुभयाे । उहाँले जनताले सिधै नेपाली कांग्रेसलाई चुना...

सम्बन्धित सामग्री

प्रहरीले बरामद गरेको मल भन्सार प्रमुखले सेटिङमा लगाए तस्करको जिम्मा

गत वैशाख २९ गते शुक्रबार प्रहरीले गोली चलाएर बरामद गरेको मलखाद गौर भन्सारले केही बेरमै पुनः तस्करको जिम्मा लगाएको छ।...

गाडी तोडफोड गर्ने बन्दकर्तालाई स्थानीयले लगाए प्रहरीको जिम्मा

मंगलबार बिहान बनेपाको चारदोबाटोमा एक बस माथि ढुंगा प्रहार गरेपछि चालक र सह-चालकले ती व्यक्तिलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका हुन्।...

बनेपामा बन्दकर्तालाई कुटपिट गरी स्थानीयले प्रहरीको जिम्मा लाए (भिडिओ)

काठमाडौं । काभ्रेको बनेपामा बन्द गराउँदै हिँडेका बन्दकर्तालाई स्थानीयले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् । आज बिहान बनेपाको चारकुनेमा ढुंगा हानेर गाडी तोडफोड गरेपछि स्थानीयले ती युवालाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । कुटपिटबाट युवाको कपडा च्यातिएको छ । स्थानीयले बन्दकर्तालाई कुटपिट गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । लगत्तै स्थानीयले प्रहरीको जिम्मा लगाए । […]

कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला

१ भदौ, बुटवल । सम्झौता अवधिमा कल्भर्ट नबनाएपछि बुटवलका एक वडाध्यक्षले निर्माण व्यवसायीको एक्साकाभेटरमा ताला लगाइदिएका छन् । बुटवल–१५ का वडाध्यक्ष शिव रानाले ठेकदारको एक्साकाभेटरमा ताला लगाइदिएका हुन् । बुटवलको तामनगर–फर्साटिकर सडकखण्ड अन्तर्गत बुटवल–१५ सेमलारमा कल्भर्ट निर्माणको जिम्मा पाए पनि काम पूरा नगरेकाले ठेकदारको एक्साकाभेटरमा ताला लगाइदिएको रानाले बताए । उक्त सडक खण्डमा चार वटा […]

कश्मीरमा गाउँलेले दुई आतंककारीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए

काठमाडौँ– भारत प्रशासित कश्मीरमा स्थानीय बासिन्दाहरुले दुई जना आतंककारीलाई नियन्त्रणमा लिई सुरक्षाकर्मीलाई बुझाएका छन् । जम्मु कश्मीरको टुक्सोन ढोक गाउँमा गाउँलेहरुले आतंकवादी संगठन लस्कर ए तैएबाका दुई लडकुलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । गाउँलेले प्रहरीलाई जिम्मा लगाएका संदिग्ध नजिकैको राजौरी गाउँका तालिब हुसैन र पुलावामाका फैसल अहमद दार रहेको भारतीय समाचार संस्था एएनआईले […]

हुलाक बचत बैँक: सर्वसाधारणको ५ करोडभन्दा बढी रकम कर्मचारीबाटै अपचलन

गरिब र सर्वसाधारणले सुरक्षित फिर्ता पाइन्छ भनेर दुःखले जोगाएर राखेको स– साना रकम बचत गर्न सरकारलाई जिम्मा लगाए। नाफा पाइन्छ र भविष्यमा आईपर्ने सानातिना आर्थिक समस्या टार्न साथमा भएको रकम विपन्न नागरिकले हुलाक बचत बैंकको जिम्मामा लगाए। संरक्षणको दायित्व पाएका कर्मचारीबाटै रकम हिनामिना होला र समयमा नपाइएला भन्ने कल्पना समेत गरेनन्।तर सर्वसाधारणले दुःखले जोगाएर बैंकमा […]

एक दिनअघि यसरी बनेको थियो ६ जनाको हत्या गर्ने योजना

संखुवासभाको मादीमा भएको हत्याकाण्डमा नयाँ ट्वीस्ट आएको छ। प्रहरीका अनुसार एक दिनअघि नै हत्या गर्ने योजना बनेको थियो। यतिसम्म कि प्रहरीले पत्ता लगाए मानसिक रोगको औषधि खाइरहेका लोकबहादुर एक्लैले जिम्मा लिने र जेल जानेबारे पनि सल्लाह भएको खुलासा प्रहरीले गरेको छ।

जसले थापाथली सडकमा भेट्टाएको एक लाख रूपैयाँ प्रहरीलाई जिम्मा लगाए

मंगलबार दिउसो थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालय अगाडिको सडकमा भेटाएको एक लाख रूपैयाँ एक युवकले प्रहरीलाई जिम्मा लगाएका छन्। १०००  दरका १०० थान नोट अर्थात एक लाख रूपैयाँ रामेछाप घर भइ कालीमाटीमा बस्दै आएका २५ वर्षीय उमेश श्रेष्ठले प्रहरीमा जिम्मा लगाएका हुन्। मैले भेटाएको एक लाख रकम ट्राफिक प्रहरी कार्यालय थापाथलीबाट चिठी लेखि ‘महानगरीय ट्राफिक कार्यालय…