नेपाल महिला उद्यमी महासंघको आयोजनामा गरेको पाँचौं अन्तर्राष्ट्रिय भर्चुअल व्यापार मेला सम्पन्न भएको छ । महासंघले ‘सहकार्य गरौं, सफल बनौँ’ भन्ने नाराका साथ यो वर्षको मेला आयोजना गरेको थियो ।
यो मेला भदौ १७ गतेदेखि २१ गतेसम्म चलेर सम्पन्न भएको हो । यस व्यापार मेलामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महिला उद्यमीहरुले आफ्ना उत्पादन बिक्रीका लागि पर्याप्त अवसर पाउने...