काठमाडौंलगायत यी जिल्लामा किन बढे कोराना संक्रमित ?

काठमाडौं, २६ पुस । पछिल्लो २४ घन्टामा ११ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंसँगै पाँच जिल्लामा कोरोना भाइरसको उच्च संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केही समय मथ्थर हुँदै गएको कोरोना संक्रमणदर फेरी बृद्धि भएको हो । आइतबार देशभर थपिएका संक्रमितमध्ये काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ र कास्कीमा ६९० […]

सम्बन्धित सामग्री

कोरोना हटस्पटमा खटिएका डाक्टर, जसको नेतृत्वमा आठ सयभन्दा बढी संक्रमित निको भए

कोरोनाको हटस्पट जिल्लाको रुपमा पर्सालाई चिनिन्छ। यहाँ दैनिकजसो नै कोराना संक्रमित भेटिन्छन्। संक्रमितको बढ्दो चाप वीरगञ्जस्थित नारायणी अस्पताललाई थेगिनसक्नु छ।  पर्सा जिल्लामा...

प्रदेश २ का दुई जिल्लामा थपिए ९ जना नयाँ संक्रमित

जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २ जना महिलासहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेश २ को २ वटा जिल्लामा कोराना संक्रमित थपिएका हुन्। प्रदेश २ को सर्लाहीमा १ जना महिला र ४ जना पुरुष गरी ५ जनामा कोरोना संक्रमण

कोरोना संक्रमणबाट घेरिँदै पोखरा | Nagarik News - Nepal Republic Media

गण्डकी प्रदेशका विभिन्न जिल्लामा कोराना संक्रमित युवा भेटिएसँगै प्रदेश मुकाम पोखरा पनि कोरोना भाईरसको संक्रमणबाट घेरिँदै गएको छ। प्रदेश राजधानी भएकै जिल्ला कास्कीमा भने अहिलेसम्म संक्रमित फेला परिसकेका छैनन। तर, छिमेकी जिल्लाहरु स्याङजा, तनहुँ र लम्जुङमा बिरामी फेला परिसकेका छन्।