मेलम्ची र हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर पुनः स्थापनाको प्याकेज ल्याउन शेरबहादुर तामाङको माग

नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद शेरबहादुर तामाङले बाढीले क्षति पुर्‍याएको मेलम्ची र हेलम्बु क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी राहत र पुनःस्थापनाको प्याकेज ल्याउन माग गरेका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद तामाङले मेलम्ची र हेलम्बु क्षेत्रमा अहिलेसम्म राहत नपुगेको बताएका हुन् ।  ‘मेलम्ची र हेलम्बु क्षेत्र रोइरहेको छ, सरकार पुगेको छैन र राहतको नाममा चामल र टेन्ट पुगेको छैन । छिटोभन्दा छिटो संकटग्रस्त गरेर राहात र पुनःस्थापनाको प्य...

सम्बन्धित सामग्री

अझै विपद्को उच्च जोखिममा सिन्धुपाल्चोक

नेपाल सरकारले लगातार दुई वर्ष संकटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक अझै विपद्को उच्चजोखिममा रहेको निष्कर्ष निकालेको छ । अधिकांश पहाडी भू बनोट रहेको यो जिल्लामा जोखिम क्षेत्र पहिल्याउन अध्ययन नभएकाले विपद्को जोखिम बढेको हो ।जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिन्धुपाल्चोकका मेलम्ची, इन्द्रावती, सुनकोसी, भोटेकोसी, ब्रम्हायणी नदीमा अहिले पनि बाढीको जोखिम छ । ठूलाठूला पहरा र […]

मेलम्ची–हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर राहत प्याकेज ल्याउन माग

काठमाडौं । नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले बाढीग्रस्त मेलम्ची र हेलम्बु क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा तामाङले संकटग्रस्त क्षेत्र घोषणा गरेर राहत प्याकेज ल्याउन आग्रह गरे । “मेलम्ची–हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर राहत र पुनःस्थापनाको प्याकेज छिटो सुरु गरियोस् ।” उनले...

मेलम्ची र हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग

२६ साउन, काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बाढी र पहिरोबाट अत्यधिक प्रभावित सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्र संकटग्रस्त घोषणा गर्न माग गरेका हुन् । सो क्षेत्रमा राहतको नाममा एक गेडा चामल र छतको नाममा एउटा […]

सांसद तामाङको माग, मेलम्ची हेलम्बु क्षेत्र संकटग्रस्त क्षेत्र घोषणा गरियोस्

काठमाडौं।नेकपा एमालेका सांसद शेरबहादुर तामाङले मेलम्ची हेलम्बु क्षेत्रलाई संकटक्षेत्र घोषणा गर्न माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले सो क्षेत्रका बाढी पीडितले राहतको नाममा केहि पनि नपाएको उनले बताए। “राहतको नाममा एक गाडा चामल र छतको नाममा एउटा टेन्ट पनि पुगेको छैन । छिटो भन्दा छिटो मेलम्ची हेलम्बु क्षेत्र राहत र पुनःस्थापनाको प्याकेज घोषणा गर्न सरकारसँग माग गर्छु’, उनले भने।

बाढीपीडितलाई राहत दिने काममा तीव्रता नदिइएकोप्रति प्रचण्डको असन्तुष्टि

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढीपीडितहरुसँगको भेटमा प्रचण्डले सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यो घोषणाअनुसारको कामलाई तीव्रता...

सरकारले मेलम्ची बाढी पीडितलाई राहत दिने कामलाई तिव्रता दिनुपर्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई राहत दिने काममा तीव्रता दिनुपर्ने बताएका छन् । अध्यक्ष दाहालले आईतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढी पीडितहरुसँगको भेटमा सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेपनि त्यो घोषणा अनुसारको कामलाई तीव्रता दिन नसकेको बताए । उनले भने, ‘अहिले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद संकटग्रस्त जिल्ला त घो

सरकारलाई पूर्णता दिन केन्द्रित छौँ, छिट्टै मेलम्ची जान्छौँ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरू सरकारलाई पूर्णता दिने विषयमा केन्द्रित भएको बताएका छन्। प्रकृति विपद्‌ संकटग्रस्त सिन्धुपाल्चोकको तर्फबाट सर्वदलीय समितिबाट ध्यानाकर्षण पत्र बुझेपछि प्रचण्डले भने, ‘सरकारले सिन्धुपाल्चोक र मनाङलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। तर, त्यसपछि हुनुपर्ने काम अघि बढेको छैन। हामी अहिले सरकारलाई पूर्णता दिने बैठकमा पनि छौँ। त्यसबारे छलफल गर्न म आज बालुवाटार जाँदैछु। मेरो ठाउँबाट हुनसक्न

सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत जेठको अन्तिम दिन र असार १ गतेको बाढीपहिराका कारण ती दुई जिल्लामा जनधनको ठूलो क्षति भएको थियो । सिन्धुपाल्चोकको मेलम्चीमा बाढीका कारण मेलम्ची बजार नै संकटमा परेको छ । उता मनाङको ताल बजार तथा अन्य स्थानमा समेत बाढीपहिराको चपेटामा परेको छ । मन्त्रिपरिषद्को …

सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत जेठको अन्तिम दिन र असार १ गतेको बाढीपहिराका कारण ती दुई जिल्लामा जनधनको ठूलो क्षति भएको थियो । सिन्धुपाल्चोकको मेलम्चीमा बाढीका कारण मेलम्ची बजार नै संकटमा परेको छ । उता मनाङको ताल बजार तथा अन्य स्थानमा समेत बाढीपहिराको चपेटामा परेको छ […]

सिन्धुपाल्चोक र मनाङलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा

काठमाडौं। सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई जिल्ललाई असोज मसान्तसम्म लागू हुने गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। असार महिनामा सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुलगायतमा क्षेत्रमा बाढीले धनजनको क्षति पुर्‍याएको थियो भने मनाङ पनि क्षतिग्रस्त बन्न पुगेको थियो।