आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलाको तेस्रो खेलमा नेपालले अहिले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेलिरहेको छ । दुबईमा जारी खेलमा नेपालले २०३ रनको चुनौती पछ्याउँदै छ ।
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेलिरहेको छ । दुबईमा भइरहेको खेल विजयका लागि नेपालले २०८ रनको सामान्य चुनौती पछ्याउँदै छ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध अहिले खेलिरहेको छ । जितका लागि नेपालले २७५ रनको चुनौती पछ्याउँदै छ ।