सत्यमोहनको शरीर नजलाइने, अध्ययनका लागि राखिने

३० असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको छ । उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए । किष्ट मेडिकल कलेजमा आइतबार बिहान ७ बजेर ९ मिनेटमा […]

सम्बन्धित सामग्री

सत्यमोहन जोशीकै इच्छा थियो मृत्युपछि शरीर अस्पताललाई सुम्पिने

काठमाडौं । शताब्दीपुरुष सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ । १०३ वर्षको उमेरमा जोशीको आइतबार बिहान निधन भएको थियो । किस्ट अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शरीर नजलाउने, अन्ययन अनुसन्धानका लागि दान दिने निर्णय भएको छ । पत्रकार गिरिश...

सत्यमोहन जोशीको शरीर नजलाइने, अध्ययनका लागि अस्पतालमै राखिने

काठमाडौं । शताब्दीपुरुष सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ । १०३ वर्षको उमेरमा जोशीको आइतबार बिहान निधन भएको थियो । किस्ट अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शरीर नजलाउने, अन्ययन अनुसन्धानका लागि दान दिने निर्णय भएको छ । जोशीले यसअघि...