स्थानीय सरकारको एक वर्ष

स्थानीय सरकारको दोस्रो कार्यकालको पहिलो वर्ष पूरा भएको छ। २०७२ मा नेपालको संविधान जारी भएपछि तीन तहका सरकारको परिकल्पना गरिएको छ।...

सम्बन्धित सामग्री

कर्णाली सरकारको एक वर्ष

कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीका रूपमा पदभार ग्रहण गरेलगत्तै मुख्यमन्त्री राजकुमार शर्माले हरेक वर्ष १० हजार कर्णालीका युवालाई रोजगारी दिने निर्णय गरेका थिए।...

सरकारको एक वर्ष: पर्यटनमा जागेको आशा

काठमाडौँ, १३ पुस । लामो समय कोभिडका कारण थला परेको पर्यटन व्यवसायमा अहिले केही आशा पलाएको छ । निराशा र अस्थिरताको स्थितिबाट गुज्रिरहेको विश्व पर्यटन बजारमा हालका महिनामा आशाका किरण देखिएका अब नेपालको पर्यटन पहिलेकै अवस्थामा फर्किने आशा देखिएको छ । नेपालका पर्यटकीय स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको सङ्ख्या बढेसँगै व्यवसायीहरु पनि उत्साहित देखिन्छन् । […]

सरकारको एक वर्ष : सञ्चार क्षेत्रमा नीतिगत पहल

बबिता बस्नेत / काठमाडौँ, १२ पुस । २०४७ सालको संविधानले मौलिक हकको रुपमा सूचनाको हक र छापाखाना तथा प्रकाशनसम्बन्धी हकलाई विशेष महत्व दिई पहिलोपटक स्थापित ग¥यो । संविधानप्रदत्त उक्त हकलाई कार्यान्वयन गर्दै २०४८ मा छापाखाना र प्रकाशनसम्बन्धी ऐन जारी गरी कार्यान्वयनमा आयो भने २०४९ मा राष्ट्रिय सञ्चार नीति बनाई लागू गरियो । उक्त नीतिले पत्रपत्रिका, […]

सरकारको एक वर्ष : कांग्रेसले कमायो बदनामी

८ पुस, काठमाडौं । संघीय सरकारमा सहभागी मन्त्रीहरुको कामकारबाहीको समीक्षा गर्न नेपाली कांग्रेसले १२ पुसमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । प्रचार विभागका प्रमुख मीन विश्वकर्माका अनुसार पार्टी र सरकारबीच संवादहीनता नहोस् भनेर समीक्षा बैठक राखिएको हो । ‘पार्टीले मन्त्रीहरुको कामबारे जानकारी नपाएको हो कि मन्त्रीहरुले बुझाउन नसकेको हो भन्ने जस्तो अवस्था छ । त्यसैले […]

सरकारको एक वर्ष : अर्थतन्त्रको ऋणात्मक ब्यारोमिटर

शेरबहादुर देउवा नेतृत्वमा पाँचदलीय गठबन्धन सरकारले शासनसत्ता सञ्चालन गरेको एक वर्ष पूरा भएको छ । यद्यपि, जनताले सरकार भएको अनुभूति भने गर्न पाएका छैनन् । देउवाले सत्ताबाहिर हुँदा आफैंले उठाएका प्रश्न आज...

सरकारको एक वर्ष समयको बर्बादी मात्र : एमाले

काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको एक वर्ष समयको बर्बादी मात्र गरेको टिप्पणी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्षे कार्यकालबारे पार्टीको धारणा सार्वजनिक गर्दै एमालेले भनेको छ, ‘सरकारको नीति तथा कार्यक्रम, बजेट, संसदमा प्रधानमन्त्रीले गरेको सम्बोधन र नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनलाई हेर्दा यो सरकारले एक वर्ष समयको बर्बादी मात्र गरेको […]

एमालेले भन्यो : सरकारको एक वर्ष समयको बर्बादी मात्र

३१ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको एक वर्ष समयको बर्बादी मात्र गरेको टिप्पणी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्षे कार्यकालबारे पार्टीको धारणा सार्वजनिक गर्दै एमालेले भनेको छ, ‘सरकारको नीति तथा कार्यक्रम, बजेट, संसदमा प्रधानमन्त्रीले गरेको सम्बोधन र नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनलाई हेर्दा यो सरकारले एक वर्ष समयको […]

सरकारको एक वर्ष : खोपमा सफलता

काठमाडौँ, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले गत वर्ष आफु प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रतिनिधिसभामा बोल्ने क्रममा आफ्नो पहिलो प्राथमिकता कोरोनाविरुद्धको खोप रहेको बताएका थिए । आफ्नो सरकारले पहिलो प्राथमिकताका रूपमा सबै नागरिकलाई खोप उपलब्ध गराउने बताएका थिए । उनले भनेका थिए, “देश अहिले महामारीले आक्रान्त भएको छ, मेरो पहिलो प्राथमिकता भनेको यो महामारीविरुद्धको खोप, खोप […]

देउवा सरकारको एक वर्ष : न दिशा न दृष्टिकोण

‘पोलिसी ह्याक’ जस्तो हेराफेरीमा अर्थमन्त्री नै प्रत्यक्ष रूपमा मुछिए । यसले संस्थागत सुशासनका सवालमा अहिलेको सरकार कत्ति पनि चिन्तित छैन भन्ने देखियो । नत्र, गठबन्धन जोगाउने नाउँमा जे पनि स्वीकार गर्ने र देखे–नदेखे जस्तो गर्नुपर्ने बाध्यतामा प्रधानमन्त्री नहुनुपर्ने हो ।

देवेन्द्र पौडेलको टिप्पणी : ओली सरकारको तीन वर्ष उपलब्धिविहीन

काठमाडौंः नेपाल कम्युनिष्ट पाटी (नेकपा) को प्रचण्ड–माधव समूहका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारको तीन वर्ष उपलब्धिविहीन भएको टिप्पणी गरेका छन्। रिपोटर्स क्लबले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता पौडेलले ओली सरकारले ३ वर्षमा आत्मरति र आत्मप्रशंसामा रमाउनेबाहेक केही गर्न नसकेको बताए। तर प्रधानमन्त्री ओलीले धेरै राम्रा काम गरेको भनी फेहरिस्त सुनाउने गरेको उनको आरोप छ।    ‘घेराबन्दी गरेर जबर्जस्ती अनु