पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाइने

पाकिस्तानको संसद्‌ले देशमा बढ्दो बलात्कारका घटना रोक्न कठोर कानुन पारित गरेको छ। यो कानुनअनुसार बलात्कारका दोषीलाई औषधि खुवाएर नपुंसक बनाइनेछ।यो कानुनको उद्देश्य बलात्कारका दोषीलाई छिटोभन्दा छिटो सजाय दिने र कडा सजाय दिनु रहेको छ। पाकिस्तानमा महिला र बालिकामाथि बलात्कारका घटना उल्लेख्य रूपमा बढेको देखिएपछि कडा कानुन लागु गर्न सरकारमाथि दबाब बढ्दै गएको थियो।इमरान खानको मन्त्रिपरिषद्ले गत वर्ष नोभेम्बरमा बलात्कारीलाई नपुंसक बनाउने अध्यादेशलाई अनुमोदन गरेको थियो। त्यसपछि राष्ट्रपति आरिफ अल्वील

सम्बन्धित सामग्री

बलात्कारीलाई नपुंसक बनाइने कानुन पारित, अनुसन्धानमा लापरवाही गरे जेल सजाय

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशमा बढ्दो बलात्कारका घटनालाई नियन्त्रण गर्न कडा कानुन बनाउने घोषणा गरे अनुसार बलात्कारीलाई नपुंसक बनाउने कानुन पारित गरेको छ । पाकिस्तानमा महिला र बालिकामाथि बलात्कारका घटना उल्लेख्य रूपमा बढेको देखिएपछि कडा कानुन लागु गर्न सरकारमाथि दबाब बढ्दै गएपछि त्यहाँको संसद्‌ले बलात्कारका दोषीलाई औषधि खुवाएर नपुंसक बनाइने कानुन पारित गरेको हो । …