किरात प्रदेश माग गर्दै प्रदेशसभा अगाडि साकेला प्रदर्शन

प्रदेश १ प्रदेशसभा अगाडि किरात प्रदेशको माग गर्दै किरात राई यायोख्खाले  साकेला नाच प्रदर्शन गरेका छन् ।प्रदेशसभा सचिवालयमा आज सर्वदलीय बैठक आव्हान गरिएको छ । बैठकमा प्रदेशको नामकरणको विषयमा छलफल भैरहेको छ । उक्त छलफलमा किरात प्रदेश नामकरण गर्न दबाब दिँदै यायोख्खाले प्रदर्शन गर्दै आएका छन् ।

सम्बन्धित सामग्री

प्रदेश १ को प्रदेशसभा बैठक २२ दिन पछि बस्दै

प्रदेश १ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी आज दिउँसो १ बजेलाई प्रदेशसभा बैठक राखेको जनाएको छ।...

प्रदेश १ का प्रदेशसभा सदस्यहरूले लिए सपथ

प्रदेश १ का प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन्। सोमबार प्रदेश १ को प्रदेशसभा भवनमा प्रदेश १ का नव निर्वाचित सांसदहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्।...

प्रदेश-१ प्रदेशसभा बैठक बस्दै

काठमाडौं : प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्दै छ। प्रदेश सभाको बैठकमा प्रदेश नामकरणको विषयमा साझा र सहमतिको प्रयास हुने बताइएको छ। बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।सरकाले प्रदेशसभामा पेस गर्ने कुनै बिजनेस नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि बस्न सकेको थिएन। मुख्यमन्त्री राजेन्द्रकुमार राईले गत मंसिर १ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।अन्य ६ वटा प्रदेशले नामकरण गरिसक्दा प्रदेश १ ले नाम टुंगो लगाउन सकेको छै

प्रदेश २: प्रदेशसभा बैठक बस्दै

काठमाडौं, माघ २ । प्रदेश नम्बर २ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने तय भएको बैठकमा प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची रहेको छ । प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री नवलकिशोर साहले उक्त अध्यादेश पेश गर्ने कार्ययूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । यस्तै प्रदेश सरकारले ल्याउने […]

प्रदेश २ को प्रदेशसभा बैठक आह्वान

जनकपुरधाम– प्रदेश २ को प्रदेशसभा बैठक बुधबार (भोलि) बस्दै छ। प्रदेश प्रमुख हरिशंकर मिश्रको आह्वानमा बुधबार प्रदेशसभाको आठौं अधिवेशन बोलाइएको हो। प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेका हुन्। बुधबार बस्ने प्रदेशसभा बैठकका लागि तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभाका सचिव रञ्जिन कुमार यादवले बुधबार बिहान […]

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ सम्म स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गरिएको छ। प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ।...

प्रदेश २ प्रदेशसभा बैठक अवरुद्ध

प्रदेश नम्बर २ प्रदेशसभा बैठक अवरुद्ध भएको छ । आइतबार बसेको छैठौं अधिवेशनको १३ औँ बैठक  नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले अवरुद्ध गरेका हुन् । आर्थिक वर्ष ०७८/०७९ को बजेट मन्त्रीमुखी भएको भन्दै उनीहरुले बैठक अवरुद्ध गरेका हुन् ।बैठक सुरु भएलगत्तै प्रदेशसभा सांसद सुन्दरबहादुर विश्वकर्माले प्रदेश सरकारको बजेट विगतका जिल्ला विकास समितिले वितरण गर्ने खालको समेत नरहेको बताए ।  विश्वकर्माले प्रदेश सरकारले प्रस्तुत गरेको बजेट सरकारको नभई कुनै पालिका वा निर्वाचन क्षेत्

प्रदेश १ः प्रदेशसभा बैठक निरन्तर स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक सोमबार पनि स्थगित भएको छ। माओवादी केन्द्रका सांसदहरूको विरोधका कारण सोमबारको प्रदेशसभा वैठक स्थगित भएको हो।...

प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध

प्रदेश २ मा प्रदेशसभा सदस्यहरुसँग समन्वय नै नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलबाट प्रदेशसभा बैठक अवरुद्ध भएको छ । बैठक अवरुद्ध भएपछि एक घन्टाका लागि प्रदेशसभा बैठक स्थगित गरिएको सभामुख सरोज कुमार यादवले जनाएका छन् ।प्रदेशसभा बैठक सुरु हुनासाथ  विपक्षी दलका प्रदेशसभा सदस्यहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका हुुन् । विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका प्रदेशसभा सदस्यहरु प्रदेशसभा बैठ

प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य

५ वैशाख, विराटनगर । प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गरेका हुन् । प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाइएको थियो । यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेश भए पनि […]