एनआईसी एशिया बैंकले ग्राहकका बहुमूल्य सामान र महत्वपूर्ण कागजातलाई सुरक्षित भण्डारण गर्न लक्षित गर्दै लकर सेवामा विशेष छुट योजना सार्वजनिक गरेको छ। सीमित अवधिसम्म लागू रहने यस योजनाअन्तर्गत बैंकका नयाँ लकर प्रयोगकर्ताले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्। बैंकका अनुसार मुलुकभरका १५० भन्दा बढी शाखामार्फत विभिन्न आकारमा उपलब्ध लकर सुविधा ग्राहकको आवश्यकता […]
सुविधाको खोजीमा गाउँ त्याग्ने होइन, सुविधा सिर्जना गर्न गाउँमै बस्नु छ। मसँग धेरै केही पनि छैन तर गाउँप्रतिको माया अथाह छ। संसारलाई बदल्ने सामर्थ्य छैन तर आफ्नै गाउँ बदल्ने चाहना छ। अर्काको देशमा गुमनाम भएर बस्नुभन्दा आफ्नै गाउँमा केही बनाउने सपना छ।
स्थानीय स्तरमा जडान गरिने सौर्य लिफ्टिङ प्रणाली तथा लघु जलविद्युत् आयोजना डिजाइन, सञ्चालन र मर्मतसम्भारसम्बन्धी व्यावहारिक सीप अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ।
तरङ्गीनि फाउण्डेशनले आजदेखि काठमाडौंमा आयोजना गरेको दुईदिने ‘नेशनल कम्युनिटी मेन्टल हेल्थ कन्फ्रेन्स’ मा उनले विज्ञ चिकित्सकको परामर्शसँगै दैनिक जीवनमा योग र ध्यानमा जोड दिनुपर्ने सुझाव दिइन ।
१९ मंसिर, काठमाडौं । नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल–जापान सम्बन्धको ७० औं वर्षगॉंठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल गर्नका लागि शिष्टाचार …