MAKAWANPUR: Bagmati Province Chief Deepak Prasad Devkota has summoned the 16th session of the Provincial Assembly to be held at 11:00 am on May 19. On the recommendation of the Bagmati Provincial Council of Ministers, Provincial Chief Devkota summoned the Provincial Assembly session in accordance with Article 183 (1) 1 of the Constitution, said Nisha […]
नयाँ दिल्ली- भारतका परराष्ट्रमामिलाबारे जानकार रबिन्दर सचदेवले काश्मिरमा कुनै पनि तेस्रो पक्षको भूमिका नहुने भारतको अडान दोहोर्याएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मीरमा मध्यस्थताको प्रस्ताव गरेको विषयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै सचदेवले भने, “हाम्रो मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका छैन ।” “अमेरिका एक महाशक्ति हो […]
यो अवधिमा आयातमा आधारित कर्जा ६०.६ प्रतिशतले बढेर एक खर्ब ३३ अर्ब रूपैयाँ पुगेको छ। यस्तो कर्जाको वृद्धिदर उच्च भए पनि ५५ खर्ब ३४ अर्ब कुल कर्जा लगानी भएकोले यो रकम कम नै हो।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमार्फत् प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई पनि अर्को प्रदेशमा सरूवाको बाटो खुलाएको छ।
काठमाडौँ । आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन्। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीको संयोकजत्वमा कार्यदल गठन भएको हो। गठित समितिका सदस्यमा चिकित्सा शिक्षा आयोगका योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशक प्रा. डा. सुजनबाबु मरहट्टा, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा. डा. मोहन शर्मा, […]