लोसपाको निर्देशनः पर्सीसम्म सबै उम्मेद्वार सिफारिस गरिसक्नू

काठमाडौँ – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २९ चैतभित्र वडा सदस्यसम्मका उम्मेदवारसहित नाम सिफारिस गर्न निर्देशन दिएको छ। लोसपा अध्यक्ष महन्थ ठाकुरको निर्देशनअनुसार २८ गतेसम्म महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका मेयर तथा अध्यक्ष सिफारिस गर्न समयसिमा दिएको हो। ‘२४–२५ गते बसेको जिल्ला कमिटीका बैठकले देशैभरबाट उम्मेदवार सिफारिसका लागि कमिटी गठन गरेका छन्। […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री भट्ट प्रतिनिधि सभा उम्मेदवार सिफारिस

डोटी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई डोटीबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार सिफारिस गरेको छ । बिहीबार बसेको बैठकले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ मुख्यमन्त्री भट्टलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको माओवादी जिल्ला संयोजक कमल गड्सिलाले जानकारी दिए । भट्ट माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् । उनले प्रतिनिधि सभा समानुपातिकतर्फ चार जनाको नाम […]

मुख्यमन्त्री भट्ट प्रतिनिधि सभा उम्मेदवार सिफारिस

२४ भदौ, डोटी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई डोटीबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार सिफारिस गरेको छ । बिहीबार बसेको बैठकले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ मुख्यमन्त्री भट्टलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको माओवादी जिल्ला संयोजक कमल गड्सिलाले जानकारी दिए । भट्ट माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् । उनले प्रतिनिधि सभा समानुपातिकतर्फ चार […]

गगनको क्षेत्र काठमाडौं-४ बाट को-को भए उम्मेदवारमा सिफारिस ?

नेपाली कांग्रेसले आसन्न संघीय तथा प्रदेशसभा निर्वाचनको लागि उम्मेदवार चयन प्रक्रियालाई तीव्रता दिएको छ । यसै क्रममा काठमाडौं-४ ले पनि प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेद्वार सिफारिस गरेको छ ।महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र रहेको यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि थापासँगै विनोदबाबु प्रधान पनि सिफारिस भएका छन् । गगन थापाले यसअघि नै आफू काठमाडौं-४ बाट नै निर्वाचन लड्ने घोषणा गरेकोले यहाँबाट गगन नै निर्वाचन लड्ने सम्भावना बलियो छ । त्यसैगरी यस क्षेत्रबाट समानुपातिक तर्फ अनार ब

महामन्त्री शर्मा झापा-१ बाट सर्वसम्मत उम्मेद्वार सिफारिस

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस हुनुभएको छ । उहाँ सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस हुनुभएको नेपाली कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिनुभयो । आज सङ्घीय संसद्को उम्मेद्वार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठक पार्टीको क्षेत्रीय […]

महामन्त्री शर्मा झापा-१ बाट उम्मेद्वार सिफारिस

झापा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्। उनी सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस भएका नेपाली कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिए ।  आज संघीय संसद्को उम्मेद्वार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठक पार्टीको क्षेत्रीय कार्यालय धुलाबारीमा […]

विश्वप्रकाश शर्मा झापा–१ बाट सर्वसम्मत उम्मेद्वार सिफारिस

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । उनी सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस भएकाे नेपाली कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिए । आज सङ्घीय संसद्को उम्मेद्वार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठक पार्टीको क्षेत्रीय […] The post विश्वप्रकाश शर्मा झापा–१ बाट सर्वसम्मत उम्मेद्वार सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कांग्रेसबाट सिद्धार्थनगरको मेयरमा इस्तियाक अहमद खानको नाम सिफारिस

बुटवल– रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले इस्तियाक अहमद खानलाई उम्मेद्वार सिफारिस गरेको छ। सिद्धार्थनगर उपप्रमुख पद गठबन्धनका दलले लिने भएकाले नाम सार्वजनिक नगरिएको कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाँणले जानकारी दिए। यसअघि सिद्धार्थनगरमा एमालेले प्रमुख पदका लागि नेताहरु भरतकुमार पोखरेल, नारायणप्रसाद भण्डारी, हितराज पन्थी, डा. रामप्रसाद बस्याल, राजेन्द्रप्रसाद पन्थी, जीवलाल अर्याल, अर्जुनकुमार गिरी र […]

इटहरीका मेयर द्वारिकलाल चौधरीलाई पुनः उम्मेदवार बनाउन एमालेको सिफारिस

उम्मेदवार छनौट सिफारिस समितिको बैठकमै अनुपस्थित भएपछि छुटेका इटहरीका मेयर द्वारिकलाल चौधरीलाई एमालेले पुनः उम्मेद्वार सिफारिस गरेको छ । यसअघि एमाले इटहरी नगरसमितिले सिफारिस गरेको नाममा द्वारिकलालको नाम थिएन । प्रदेश समितिको सचिवालय बैठकले उनको नाम पुनः समावेश गर्न आग्रह गरेपछि उनको नाम समावेश भएको एमाले स्रोतले जनाएको छ । यसअघि सिफारिस भएका नामहरूमा एमालेका केन्द्रीय सदस्य तैयाब हुसेन, लक्ष्मी गौतम, अमृता सुब्बा, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, जिल्ला सदस्य तथा नगर अध्यक्ष यामकुमार सु

उम्मेद्वार सिफारिस गर्दा रकम नलिन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि पार्टीका उम्मेद्वारहरु सिफारिस गर्दा कुनै पनि रकम माग नगर्न निर्देश जारी गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला कार्यसमिमितका सभापतिलाई आज (आइतबार) लिखित निर्देशन दिँदै उम्मेद्वार सिफारिसमा कुनै पनि रकम माग नगर्न भनेको हो । कतिपय जिल्ला अन्तर्गत मातहतका पार्टी निकायबाट स्थानीय तहको निर्वाचनका विभिन्न […]

एमालेमा उम्मेद्वार सिफारिस गर्दा एक महिलासहित कम्तीमा ३ जना हुनुपर्ने

काठमाडौँ – एमालेले स्थानीय तहको चुनावको तयारी तीव्र पारेको छ। बिहीबार सकिएको केन्द्रीय कमिटिको बैठकले चुनावमा उम्मेद्वारका लागि मापदण्ड र सिफारिस गर्नुसक्नुपर्ने समय सीमा निर्धारण गरेको हो। प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार एमालेले उम्मेद्वार चयनका लागि ६ वटा मापदण्ड पारित गरेको छ। रिजालका अनुसार उम्मेद्वार तय गर्दा सक्रियता, पार्टीप्रतिको प्रतिबद्धता, लोकप्रियता, विजय हुने सुनिश्चिता, […]