राजनीतिमा धेरै योगदान गरेँ, अब प्रधानमन्त्री हुने इच्छा छ : प्रकाशमान

काठमाडौं :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।शनिबार काठमाडौंमा आयोजित गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधनगर्दै उनले फस्ट म्यान बनेर देशको विकास गर्ने चाहना राखेका हुन्।  उनले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना वान अफ म्यान बनेर देशको सेवा गर्न चाहेको बताए।उनले असल नियत भएको र लोभ नभएको नेताहरू

सम्बन्धित सामग्री

निर्वाचनपछि प्रधानमन्त्री बन्ने प्रकाशमानको इच्छा

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो नेतृत्वमा बनाएको दललाई एक दुई वर्ष टिकाउन नसक्नेहरुले काम गर्न नसक्ने बताएका छन् । काठमाडौंको बानेश्वरमा आज कुमाले धारा मर्मत सम्भार उद्घाटन कार्यक्रममा नेता सिंहले पुरानाले केही गर्न सक्दैनन् भनेर आरोप मात्र लगाउनुनै योग्यतको प्रमाण मान्न नसकिने समेत बताए । उनले स्वच्छ व्यक्तिलाई र भ्रष्ट व्यक्तिलाई पनि […]

प्रधानमन्त्री बन्ने प्रकाशमानको इच्छा, भने : भारी मतले जिताउनुस् न !

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हरेक निर्वाचन क्षेत्रमा तालिम केन्द्र सन्चालन गरेर युवा र महिला जनशक्तिलाई स्वरोजगार बनाउनुपर्ने बताएका छन् । यसो गरिए बौद्धिक र दक्ष श्रमशक्ति विदेश पलायन हुनबाट रोकिएर देश विकास हुने उनको भनाइ छ । शनिबार काठमाडौं महानगरपालिका वडा नं. १० देवीनगरमा कुमाले धारा मर्मत तथा पार्क सौन्दर्यीकरण […]

उपप्रधानमन्त्री बिनाको देउवा क्याबिनेट, दोस्रो वरीयतामा खाँण

काठमाडाैं : सरकारको नेतृत्व सम्हालेको भन्डै तीन महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले यसपालि कसैलाई पनि उपप्रधानमन्त्री बनाएनन्।२५ सदस्यीय मन्त्रिमण्डलमा देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई दोस्रो वरीयतामा राखेका छन्। उपप्रधानमन्त्री हुन नपाउने भएपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी भएनन्।कांग्रेसमै पनि उपप्रधानमन्त्री पाए सरकारमा जान सुजाता कोइराला, शशांक कोइराला, प्रकाशमान सिंहले इच्छा जनाएपछि व्यवस्थापन गर्न नसकिने भएर देउवाले