टुँडिखेलमा सेनाले यसरी गर्‍याे फूलपातीकाे हर्ष बढाइँ (तस्बिरहरू)

काठमाण्डाै – नेपाली सेनाले फूलपातीकाे हर्ष बढाइँ गरेको छ । काठमाण्डाैकाे टुँडिखेलमा नेपाली सेनाले फूलपातीको दिनको अवसरमा आज आइतवार फूलपाती बढाइँ गरेको हो । सेनाले हरेक वर्ष फूलपातीको दिन टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ । फूलपाती बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, नेपाल सरकारका मन्त्रीहरू तथा सरकारका उच्च पदस्थ कर्मच...

सम्बन्धित सामग्री

दशैंघरमा फूलपाती, टुँडिखेलमा बढाइँ [फोटो फिचर]

काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा हर्ष बढाइँका साथ फूलपाती भित्र्याइएको छ । गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार हनुमानढोका दरबारको दशैंघरमा भित्र्याइएको हो । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेयता बर्सेनि बडादशैंको सातौं दिन गोरखा दरबारको दशैंघरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन छ । जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मखन हुँदै हनुमान ढोकास्थित दशैंघरमा फूलपाती भित्र्याइएको छ । यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न फूलपाती बढाइँ समारोह गरिएको छ । बडादशैंको सातौं दिनको अवसर पारेर आयोजना गरिएको फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड प्रदर्शन गरिएको थियो ।  बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा फूलपाती बढाइ समारोह–२०८० लेखिएको ब्यानर प्रदर्शन, पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत गरिएको थियो । नेपाली सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरेको थियो । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायत विशिष्ट महानुभावको सहभागिता थियो ।  तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान / रासस

राष्ट्रपति भण्डारीसहित उच्चपदस्थ पदाधिकारीद्वारा सेनाको हर्ष बढाइँ अवलोकन

काठमाडौं, ६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा २६०औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएकी छन् । सो अवसरमा राष्ट्रपति भण्डारीबाट सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । सेनाले महाशिवरात्रिको […]

दशैंघरमा भित्र्याइयो फूलपाती, टुँडिखेलमा बढाइँ

१६ असोज, काठमाडौं । हनुमान ढोकास्थित दशैं घरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमानढोका दरबारका पुजारीले साँझ दशैं घरमा भित्र्याएका हुन् । गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समेत गरेको छ […]

नेपाली सेनाले पनि टुँडिखेलमा फूलपाती पर्व मनायाे

काठमाडौं । नेपाली सेनाले आइतबार फूलपाती पर्वकाे हर्ष बढाइँ गरेको छ । टुँडिखेलमा सेनाले फूलपाती पर्वकाे अवसरमा फूलपाती बढाइँ गरेको हो । सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ । फूलपाती बढाइँकाे समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायम […]

दसैं घरमा भित्र्याइयो फूलपाती, टुँडिखेलमा सेनाको हर्ष बढाइँ (तस्बिरहरू)

काठमाडौं । आज नवरात्रको सातौँ दिन, फूलपाती । शुभ साइतको प्रतीक मानिने फूलपाती शास्त्रीय विधिअनुसार घरघरमा भित्र्याइएको छ । काठमाडौंको दशैं घरमा गोरखाबाट पठाइएको फूलपाती भित्र्याइएको छ । दसैँ घरमा फूलपाती भित्र्याइएपछि राजधानीको टुँडिखेलमा नेपाली सेनाले हर्ष बढाइँ गर्ने गर्दछ । टुँडिखेलमा सेनाको हर्ष बढाइँ अवलोकनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विशिष्ट […]

टुँडिखेलमा फूलपाती बढाइँ

दसैं पर्वको सातौं दिन मंगलबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिएको छ । बिहान दसैंघरमा फूलपाती भित्र्याएपछि नेपाली सेनाले हर्ष बढाइँ गरेको हो । टुँडिखेलमा अयोजित फूलपाती बढाइँ कार्यक्रममा सेनाको सलामी लिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन् ।

टुँडिखेलमा फूलपाती बढाइँ [तस्बिरहरु]

दसैं पर्वको सातौं दिन मंगलबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिएको छ । बिहान दसैंघरमा फूलपाती भित्र्याएपछि नेपाली सेनाले हर्ष बढाइँ गरेको हो । टुँडिखेलमा अयोजित फूलपाती बढाइँ कार्यक्रममा सेनाको सलामी लिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन् ।

यस्तो देखियो टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरमा)

काठमाडौं । नेपालीहरूको महान चाड दसैँको सातौँ दिन मंगलबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती हर्ष बढाइँ गरिएको छ । आज सैनिक मञ्च टुँडिखेलमा फूलपातीको अवसरमा फूलपाती हर्ष बढाइँ गरिएको हो । आज बिहान दसैँघरमा फूलपाती भित्र्याएपछि नेपाली सेनाले हर्ष बढाइँ गरेको हो । टुँडिखेलमा अयोजित फूलपाती हर्ष बढाइँ कार्यक्रममा सेनाको सलामी लिनका लागि राष्ट्रपति विद्यादेवी...