दशैंघरमा भित्र्याइयो फूलपाती, टुँडिखेलमा बढाइँ

१६ असोज, काठमाडौं । हनुमान ढोकास्थित दशैं घरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमानढोका दरबारका पुजारीले साँझ दशैं घरमा भित्र्याएका हुन् । गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समेत गरेको छ […]

सम्बन्धित सामग्री

शनिबार टुँडिखेलमा फूलपाती बढाइँ, यस्तो छ तयारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा भोलि शनिबार अपराह्न फूलपाती बढाइँ समारोह हुनेभएको छ ।बडादशैँको सातौँ दिन आयोजना हुने फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ। राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन्। बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत हुनेछ । सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरिने छ ।समारोहमा प्रधानमन्त्री, प्रधान

टुँडिखेलमा सेनाले यसरी गर्‍याे फूलपातीकाे हर्ष बढाइँ (तस्बिरहरू)

काठमाण्डाै – नेपाली सेनाले फूलपातीकाे हर्ष बढाइँ गरेको छ । काठमाण्डाैकाे टुँडिखेलमा नेपाली सेनाले फूलपातीको दिनको अवसरमा आज आइतवार फूलपाती बढाइँ गरेको हो । सेनाले हरेक वर्ष फूलपातीको दिन टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ । फूलपाती बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, नेपाल सरकारका मन्त्रीहरू तथा सरकारका उच्च पदस्थ कर्मच...

टुँडिखेलमा फूलपाती बढाइँ : राइफल र तोप पड्काएर दिइयो सलामी

काठमाडौं : दशैंको सातौँ दिन आज सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गरिएको बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपका साथ फूलपाती बढाइँ गरेका थिए। सेनाको टोलीले सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुको साथै इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ र मार्चपास्टसहितको बढाइँ प्रस्तुत गरेको थियो। समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री,…

आइतबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आइतबार दिउँसो सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने भएकी छन् । उनी नेपाली सेनाको परमाधिपति समेत हुन् ।बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गर्ने कार्यक्रम छ । सो अवसरमा सेनाले परेड प्रस्तुत गर्नाका साथै फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ । परेडमा दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरिनेछ ।कोभिड&n

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गर्ने कार्यक्रम छ।...

सैनिक मञ्चमा फूलपाती बढाइँ (फोटो फिचर)

काठमाडौं : टुँडिखेलस्थित सैनिक मञ्चमा आज फूलपातीको बढाइँ गरियो। राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गरेकी छन्।नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सरिक भई उनले फूलपाती बढाइँ अवलोकन गरेकी हुन्। राष्ट्रपति भण्डारी नेपाली सेनाकी परमाधिपति हुन्। समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुुका साथै राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरिएको थियो। त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्य

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

नेपाली सेनाले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम गरेको छ।

यस्तो देखियो टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं : बडादसैँको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गरिएको बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपका साथ मार्चपास्ट गरेका थिए। सेनाको टोलीले सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुको साथै इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ र मार्चपास्टसहितको बढाइँ प्रस्तुत गरेको थियो। समारोहमा उपराष्ट्रपति,…

सैनिकमञ्च टुँडिखेलमा फूलपाती बढाइँ : राष्ट्रपति सरिक हुने

नेपाली सेनाले परम्परागतरूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मङ्गलबार फूलपाती बढाइँ गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुने छिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।सो अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गर्नेछ । सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत हुनेछ । त्यसअवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ ह

टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति सहभागी हुने

नेपाली सेनाले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा गर्ने फूलपाती बढाइँ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने भएकी छन्।