काठमाडौँका मेयर बालेनले लिए सपथ, माला भने लगाउन मानेन्

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले आज सपथग्रहण गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित सपथग्रहण समारोहका क्रममा उनले सपथग्रहण गरेका हुन्। उनैसँगै उपमेयरमा निर्वाचित सुनिता डंगोलले पनि सपथग्रहण गरेका छन्। समारोहमा बालेनले माला लगाउने भने मानेनन्। त्यस्तै, उपमेयर सुनिता डंगोलले भने नेपाल भाषामा सपथग्रहण गरेकी छन्।

सम्बन्धित सामग्री

पिरको माला

हे  पिर तँ, किन मलाई पिरोल्न आउँछ्स् पल पल यस्तै हो भने पिर तेरो माला लाएर म सहर घुमिदिन्छु अनि भन्छु ल हेर्नुहोस् पिरको माला किन्ने कोही छ पिरको माला? पिर नपरेको को छ? पिर सबैलाई परेको छ परेकै छ र त पिर अनि लाउने छ्न् सबैले पिरको माला मन्दिरमा चढाउनेछ्न् पिरको माला पसलमा बिक्री […]

प्लाष्टिकका माला बिक्री वितरण गर्न प्रतिवन्ध

तिहारका बेला प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रतिवन्ध लगाएको छ। वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले नगरपालिकाले प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो। प्लाष्टिकबाट बनेका माला...

अरे, खोयाको माला !

माईपोखरी देउराली सामुदायिक होमस्टेले स्वागतको तयारी गरेको थियो । बिहानै इलामको चिया सुरुप्प पारेका यात्रीहरूकाे गलामा जुनखालकाे माला माला लगाइयाे, उनीहरू छक्क परे । माला बनाइएकाे थियाे मकैको खोयाको । ‘अरे खोयाको माला,’ पर्यटन व्यवसायी अञ्जु ढकाल बाेलिन्, ‘कस्तो राम्रो ।’

विश्वप्रकाशलाई कागती र खुर्सानीको माला

काठमाडौं : `मतदाता सम्मान अभियान´ क्रममा गाउँ घुमिरहेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई स्थानीयले कागती र खुर्सानीको माला लगाइदिएका छन्। मेचीनगर ९ लिलावस्तीबासीले शर्मालाई फूलको माला र खादासँगै कागती र खुर्सानीको माला लगाइदिएका हुन्l `कसैको नजर नलागोस्´ भनेर कामना गर्नुपर्दा घरमा, गाडीमा या पसलमा कागती र खुर्सानीको माला झुण्ड्याउने चलन छ।…

माला किन्दै सर्वसाधारण

ललितपुरको इमाडोलमा सयपत्री फूलको माला किन्दै सर्वसाधारण । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

भारतबाट सयपत्रीका दुई लाख तयारी माला भित्र्याइयो

धरान– धरान आसपासमा यसपटक सयपत्री फूल नफुलेपछि व्यवसायीले सयपत्रीका तयारी माला भारतबाट भित्र्याएका छन् । कोलकाताबाट लाखौँको तयारी माला असारअगावै ल्याइएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए। ल्याइएका माला व्यावसायीहरुले धरान–१३ स्थित कृषि बजारमा रहेको कोल्डस्टोरमा भण्डारण गरेका छन् ।   हाल एक लाख ५० हजार माला भण्डार गरिएको र थप ५० हजार माला […]

दाङका फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ

दाङमा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिकरूपमा फूलखेती गरेका लोकेन्द्र रोका मगर अहिले फूल टिपेर माला बनाउन थालेका छन् । घोराही उपमहानगरपालिका–१३ मा सामूहिक फूलखेती गरेका इन्द्रा बुढा मगरले पनि तिहारका लागि फूलको माला बनाउन सुरु गरेका छन् । उनीहरू जस्तै जिल्लामा अहिले फूलखेती गरेका किसानले तिहारका लागि तयारी सुरु गरिरहेका छन् । फूलको मालाको

फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ

घोराही–  जिल्लामा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिकरूपमा फूलखेती गरेका लोकेन्द्र रोका मगर अहिले फूल टिपेर माला बनाउन थालेका छन् ।  घोराही उपमहानगरपालिका–१३ मा सामूहिक फूलखेती गरेका इन्द्रा बूढा मगरले पनि तिहारका लागि फूलको माला […]

झोलाको रूपमा प्रयोग हुँदै आएको फेब्रिकको अब माला पनि

धनकुटा : फेब्रिकको झोला पछिल्लो समय प्लाष्टिकको झोलाको विकल्प बन्दै गएको छ। तर, फेब्रिकका झोला मात्र हैन माला बन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ।धनकुटामा भने फेब्रिकको सुन्दर माला निर्माण गर्ने गरिएको छ। माला भन्ने बित्तिकै हाम्रो दिमागमा फूल तथा कृत्रिम कपडा वा प्लाष्टिकको माला झट्ट याद आउँछ।धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ८ देउरालीका महिलाहरुले सामूहिक रुपमा फेब्रिकको माला निर्माण गर्ने गरेका छन्। स्थानीय लक्ष्मी कार्कीको नेतृत्वमा कल्पना चापागाइँ, बालिका थापा, कमला था

माला

नेताजीका गलामा माला थपिँदै गए, भरिंदै गए, झिकिंदै गए र फ्याँकिंदै गए। पेलिएर पछाडि परेको पुरानो कार्यकर्ताले हेरिरह्यो, दुख गरेर उनिएका मालाहरूको नियति जो निमेषभर पनि नेताजीका गलामा बस्ने सौभाग्य पाइरहेका थिएनन्।...