सुपर १२ मा पुग्न निर्णायक खेल खेल्दै श्रीलंका

एजेन्सी – श्रीलंकाले आइसिसी टि२० विश्वकप २०२२ को सुपर १२ मा पुग्न आज निर्णायक खेल नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल विहान ९ः ४५ बजे जिलोङमा सुरु हुनेछ । यस खेलको विजेता सुपर १२ मा स्थान बनाउने पहिलो टोली बन्नेछ । नेदरल्यान्ड्स विजयी हुँदा भने समूह विजेताका साथ सुपर १२ मा पुग्नेछ । नेदरल्यान्ड्स ४ अंकका साथ […]

सम्बन्धित सामग्री

घरेलु मैदानमा आज यूएईसँग एकदिवसीय खेल्दै नेपाल

कठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो घरेलु मैदानमा सोमबार यूएईविरुद्ध एकदिवसीय खेल खेल्दै छ। तीन खेलको श्रृंखलाअन्तर्गत नेपाल र यूएईबीच सोमबार पहिलो खेल हुन लागेको हो ।नेपाली टोलीका प्रशिक्षक मनोज प्रभाकरले यूएईसँगको श्रृंखलालाई क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध खेलको तयारीका लागि महत्त्वपूर्ण हुने बताए।युएईका प्रशिक्षक रोबिन सिंहले विश्वकपमा सुपर १२ मा पुग्न नसके पनि आफ्नो टिमले राम्रो प्रदर्शन गरेको बताए। उनले नेपालसँग श्रृंखलाका लागि यूएई आत्मविश्वासी रहेको बताए।&n

सेमिफाइनलमा पुग्न निर्णायक खेल खेल्दै अष्ट्रेलिया

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ को खेलमा अष्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाउन वेस्टइन्डिजसँग निर्णायक खेल खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ देखि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । अष्ट्रेलियालाई सेमिफाइनलमा पुग्न वेस्टइन्डिजलाई हराउनै पर्ने दबाब छ । अष्ट्रेलियाले आफ्नो समूह चरणको अन्तिम खेलमा वेस्टइन्डिजलाई हराएर मात्र सेमिफाइनलमा […]

दबाबमा बंगलादेश, सुपर–१२ प्रवेशका लागि यस्तो छ समीकरण

काठमाडौं । आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणअन्तर्गत बंगलादेश र पपुवा न्युगिनी (पीएनजी)ले सुपर–१२ प्रवेशका लागि अन्तिम खेल खेल्दै छन् । पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको बंगलादेशले दोस्रो खेलमा ओमानलाई हराउँदै सुपर–१२ प्रवेशको सम्भावनालाई जीवित राखेको थियो । आजको खेलमा ओमान र पीएनजीको प्रदर्शनको आधारमा बंगलादेशको अघिल्लो चरण प्रवेश सम्भावनालाई प्रस्तुत...