घरेलु मैदानमा आज यूएईसँग एकदिवसीय खेल्दै नेपाल

कठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो घरेलु मैदानमा सोमबार यूएईविरुद्ध एकदिवसीय खेल खेल्दै छ। तीन खेलको श्रृंखलाअन्तर्गत नेपाल र यूएईबीच सोमबार पहिलो खेल हुन लागेको हो ।नेपाली टोलीका प्रशिक्षक मनोज प्रभाकरले यूएईसँगको श्रृंखलालाई क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध खेलको तयारीका लागि महत्त्वपूर्ण हुने बताए।युएईका प्रशिक्षक रोबिन सिंहले विश्वकपमा सुपर १२ मा पुग्न नसके पनि आफ्नो टिमले राम्रो प्रदर्शन गरेको बताए। उनले नेपालसँग श्रृंखलाका लागि यूएई आत्मविश्वासी रहेको बताए।&n

सम्बन्धित सामग्री

आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै नेपाल

काठमाडौं, असार ३१ । नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । बंगलादेशको राजधानी ढाकाको वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुने खेलमा नेपाल आज जीत हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ । खेल नेपाली समयअनुसार साँझ सवा पाँच बजेबाट सुरु हुँनेछ । बंगलादेशसँगको पहिलो खेलमा नेपालले बराबरी खेलेको थियो ।

घरेलु टोली नामिबियाविरुद्ध खेल्दै नेपाल

नेपाल र नामिबिया बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ।...

युएईविरुद्ध एकदिवसीय सिरिज खेल्दै नेपाल

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो घरेलु मैदानमा सोमबार (भोलि) युएईविरुद्धको ३ खेलको एकदिवसीय सिरिज खेल्दै छ। नेपालले दोस्रो खेल ३० कात्तिकमा खेल्दा अन्तिम खेल २ मंसिरमा खेल्नेछ।प्रशिक्षक मनोज प्रभाकरले युएईसँगको सिरिजलाई क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध खेलको तयारीका लागिसमेत महत्वपूर्ण हुने बताए।उनले भने‚ ‘युएई बलियो छ, भर्खरै विश्वकप खेलेर आएको टिमविरुद्ध प्रतिस्पर्धा गर्न पाउनु राम्रो अवसर हो।’ उनले नेपाली टिममा सुधार हुँदै गएक

नेपाली अल स्टार्ससँग खेल्दै नेपाल

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा आज राती नेपाली अल स्टार्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार राती ९ : १५ मा अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट मैदानमा खेल सुरु हुनेछ । नेपालको कप्तान सन्दीप लामिछाने र अल स्टार्सको पृथु बाँस्कोटाले गर्नेछन् । अमेरिकामा बसोबास गर्ने नेपाली पूर्व […]

युगान्डाबिरुद्ध दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं । पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय शृंखला खेलेको नेपाल दोस्रो खेलमा युगान्डाबिरुद्ध आज(मंगलबार ) खेल्दैछ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा उत्रदै गर्दा नेपाल शृंखला १-१ को स्थितिमा झार्न चाहन्छ । रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा युगान्डासंग १२ रनले पराजित भएको थियो । सीता राना मगरको अनुपस्थितिमा बलिङमा सुधारिएको प्रदर्शन गरेको नेपाल ब्याटिङ […] The post युगान्डाबिरुद्ध दोस्रो खेल खेल्दै नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

दोस्रो खेल खेल्दै नेपाल र जिम्बाब्वे

काठमाडौं । पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्वे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा बलिङ र ब्याटिङ दुबैमा चुकेको नेपाल घरेलु मैदानमा पराजित भएको थियो । त्यसैले नेपाल दोस्रो खेलमा हारको […] The post दोस्रो खेल खेल्दै नेपाल र जिम्बाब्वे appeared first on राजधानी राष्ट्रिय दैनिक.

जिम्बावे‘ए’ सँग खेल्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–ट्वान्टी सिरिजअन्तर्गत आज (सोमबार) जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको दोस्रो टी–ट्वान्टी खेल दिउँसो १ बजे सुरु हुनेछ ।पहिलो खेलमा ६ विकेटले पराजित नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । सिरिज जोगाउन नेपालका लागि आजको खेलमा जित निकाल्नु पर्ने अवस्थाछ । नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले सिरिजका बाँकी खेलमा सहज जित निकाल्दै सिरिज जित्ने रहेको बताएका छन् । आइतब

आज जिम्बावे ‘ए’ विरुद्ध एक दिवसीय क्रिकेट खेल्दै नेपाल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध एक दिवसीय क्रिकेट खेल्दै छ। त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बिचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न […]

त्रिकोणात्मक सिरिज : पीएनजीविरुद्ध खेल्दै नेपाल

काठमाडौं : त्रिदेशीय टी–ट्वेन्टी क्रिकेट श्रृंखलामा नेपाल र पपुवा न्यूगिनी –पीएनजी) बीच आज दोस्रो खेल हुँदैछ। नेपाल पीएनजीविरुद्धको दोस्रो खेल पनि जित्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ। नेपाल र पीएनजीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको नेपाल दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराउँदै तालिकाको शीर्ष स्थानमा छ।  दुवै खेलमा अंक जोड्न नसकेको पीएनजी तालिकाको पुछारमा छ। मलेसिया २ खेलमा १ जित

आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल, दर्शक प्रवेशमा रोक

काठमाडौं, बैशाख ७ । नेपालले त्रिकोणात्मक टी–ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले आज खेलिने खेलमा आफ्नो समर्थक बिनानै खेल्नुपर्नेछ । टियू खेल मैदानमा कोभिड( १९ को बढ्दो असरलाई कम गर्न नेपाल सरकारको दर्शकसहितको खेलकूद गर्न नपाइने आदेशसँगै त्रिकोणात्मक सिरिजमा दर्शक प्रवेशमा रोक लगाइने भएको हो […]