गायिका इन्दिरा जोशीले कसिन् लगनगाँठो

काठमाडौं । गायिका इन्दिरा जोशीले प्रेमी फेसन डिजाइनर शरद केडियासँग आज मंगलबार लगनगाँठो कसेकी छन् । चितवनको बाराही जंगल लजमा उनीहरुको विवाह भएको हो । दुवै जनाको परिवार र सीमित आफन्तको उपस्थितिमा विवाह सम्पन्न भएको छ । गायिका जोशीले आइतबार हल्दी र सोमबार मेहन्दी समारोह मनाएकी थिइन् । उनले इस्टाग्राममार्फत हल्दी र मेहन्दी समारोहको केही […]

सम्बन्धित सामग्री

गायिका इन्दिरा जोशी विवाह बन्धनमा

काठमाडौं : गायिका इन्दिरा जोशीले आज प्रेमी शरद केडियासँग विवाह गरेकी छन्। उनीहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा आयोजना गरिएको हो। जोशी र केडिया केहि वर्षयता प्रेम सम्बन्धमा रहेका थिए। उनीहरूले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका हुन्।विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको छ। परिवारका केही सदस्यको उपस्थितिमा इन्दिरा सोमबार आफ्नो मेहेन्दी समारोह गरिएको तस्वीर सार्वजनिक गर्दै आफूलाई माया र आशीर्वाद दिने सबैलाई उनले धन्यवाद दिएकी छिन्।

विवाह बन्धनमा बाधिए गायिका इन्दिरा जोशी र शरद केडिया

काठमाडौं, ३१ जेठ । गायिका इन्दीरा जोशी र फेसन डिजाइनर शरद केडिया आज विवाह बन्धनमा बाधिदैछन् । उनीहरुको विवाह चितवनको बाराही जंगल लजमा भइरहेको हो । विवाह समारोहदुवै परिवार र थोरै आफन्तको बीचमा  भइरहेको छ । आइतबार इन्दिराले मेहन्दी फंक्सन गरेकी थिइन् । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । गत असोजमा जोशी र […]

आज लगनगाँठो कस्दै गायिका इन्दिरा

काठमाडौं, जेठ ३१ । गायिका इन्दिरा जोशी आज विवाह बन्धनमा बाधिदैछिन् । प्रेमी शरद केडियासँग उनले आज लगनगाँठो कस्न लागेकी हुन् । प्रेमी शरदसँग विवाह गर्न लागेको जानकारी दिदै गायिका जोशीले आइतबार आफ्नो इन्स्टाग्राममा विवाहको कार्ड सार्वजनिक गरेकी थिइन् । आइतबार हल्दी कार्यक्रम सकिएपछि उनले विवाहको कार्ड सार्वजनिक गरेकी थिइन्। परिवारका केही सदस्यको उपस्थितिमा गरिने […]

शरद केडियासँग आज विवाह गर्दै चर्चित गायिका इन्दिरा जोशी

काठमाडौं । गायिका इन्दिरा जोशीले प्रेमी फेसन डिजाइनर शरद केडियासँग आज मंगलबार विवाह गर्ने भएकी छिन् । उनले यसको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत दिएकी हुन् । गायिका जोशीले आइतबार हल्दी र सोमबार मेहन्दी समारोह मनाएकी छिन् । उनले इस्टाग्राममार्फत हल्दी र मेहन्दी समारोहको केही तस्बिरहरू सार्वजनिक गरेकी थिइन् । त्यसैगरी उनले इन्स्टाग्राममा विवाहको मिति […]

मेहेन्दीमा इन्दिरा जोशी, तस्वीरहरू

काठमाडौं : गायिका इन्दिरा जोशी र प्रेमी शरद् केडियाबीच मंगलबार विवाह हुँदै छ।परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो मेहेन्दी समारोह गरिएको तस्वीर उनले सार्वजनिक गरेकी छिन्।उनले तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन्, 'मेरो बगैँचामा मेहेन्दी कार्यक्रम आयोजना भएको छ। हामीले यसलाई सरल र आत्मीय राख्ने निर्णय गरेका छौँ।'आफूलाई माया र आशीर्वाद दिने सबैलाई उनले धन्यवाद दिएकी छिन्।

भोलि विवाह गर्दै इन्दिरा जोशी, घरकै बगैँचामा हल्दी समारोह

काठमाडौं: जेठ ३१ गते गायिका इन्दिरा जोशी वैवाहिक बन्धनमा बाधिदैँछिन्। उनले प्रेमी फेसन डिजाइनर शरद केडियासँग बिहे गर्न लागेकी हुन्। यसैबिच, गायिका जोशीले आइतवार हल्दी/मेहन्दी समारोह मनाएकी छिन्। उनले सामाजिक सञ्जालमार्फत फोटोहरू सार्वजनिक गरेकी छिन्। हल्दी समारोहमा गुलाबी रंगको सारी लगाएकी इन्दिरा निकै खुसी देखिएकी छिन्। घरकै बगैंचा क्षेत्रमा हल्दी कार्यक्रम आयोजना गरिएको…

मंगलबार विवाह गर्दै इन्दिरा जोशी

गायिका इन्दिरा जोशीले आउँदो मंगलबार विवाह गर्ने भएकी छिन् । प्रेमी शरद केडियासँग उनले लगनगाँठो कस्न लागेकी हुन् ।उनले इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गरेकी छिन् ।केही समय अघि उनले हेलिकोप्टरमार्फत् सगरमाथा आधार शिविर गएर प्रपोजलको तस्बिर साझा गरेकी थिइन् ।

मेहेन्दी उत्सवमा रमाउँदै गायिका इन्दिरा र प्रेमी शरद

काठमाडौँ – गायिका इन्दिरा जोशी र उनका प्रेमी फेसन डिजाइनर शरद केडियाको महेन्दीको तस्बिर सार्वजनिक भएको छ। गतवर्ष माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन खुम्बु पुगेकी इन्दिराले प्रेमी शरदसँग सगरमाथा क्षेत्रको नाम्चेमा इन्गेजमेन्ट गरेकी थिइन्। इन्दिराले इन्गेजमेन्टअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन्। यद्यपी इन्दिरा र शरदको विवाह मिति भने […]

इन्दिरा र शरद्को मेहेन्दी उत्सव

काठमाडौं । गत वर्ष इन्गेजमेन्ट गरेका गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद् केडियाको मेहेन्दी उत्सवको तस्वीर बाहिरिएको छ । तस्वीरमा शरद् र इन्दिरा आफन्तसँगै खुसी देखिएका छन् । सारीमा सजिएकी इन्दिराले हातमा मेहेन्दी लगाएकी छन् । यसअघि उनीहरुले आफूहरु चाँडै बिहे बन्धनमा बाँधिने बताउँदै आएका थिए । तीन वर्षदेखि सम्बन्धमा रहेको यो जोडीले गत […]

तस्बिरमा हेर्नुहोस् गायिका इन्दिरा जोशीको मेहन्दी फक्सन

काठमाडौं, २९ जेठ । गायिका इन्दिरा जोशी बिवाह बन्धनमा बाधिँदै छिन् । लामो समयदेखि फेसन डिजाइनर शरद केडियासँग प्रेममा रहेकी जोशीले विवाहको मेहन्दी फक्सन गरेकी हुन् । गत असोजमा जोशी र केडीयाले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेका थिए । सार्वजनिक भएको भिडियोमा केडियाले औठी लगाइदिएपछि जोशी मुस्कुराउदै प्रेमीलाई अंगालोमा कसेकी थिइन् ।