राजीनामा मागिएकाे छैन : मुख्यमन्त्री राउत

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिएका छन् । उनले भने, ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र तत्काल पदबाट हटाउने योजनासमेत रहेको छैन ।’ आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सो कुरा बताएका हुन् । […]

सम्बन्धित सामग्री

मधेस सरकारबाट कांग्रेसका तीन मन्त्रीलाई हटाउँदै मुख्यमन्त्री राउत

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन्। मुख्यमन्त्री राउतले सत्ता गठबन्धन घटक कांग्रेसका मन्त्रीहरुलाई मात्र हटाउन लागेका हुन्। बिहीबार साँझ मुख्यमन्त्री लालबाबु राउतले कांग्रेका मन्त्रीहरुलाई फोन गरेर राजीनामा दिन भनेका हुन्।

मुख्यमन्त्री राउतलाई ‘राजीनामा’ को दबाब

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतमाथि राजीनामाको दबाब बढ्न थालेको छ । यद्यपि उनको दल जसपा नेपाल भने यसबारे अझै अन्योलमा छ ।प्रदेश सरकारको महत्वाकांक्षी योजना ‘बेटी पढाउ, बेटी बचाउ’ अन्तर्गत खरिद गरिएको साइकलमा अनियमितता भएको पाइएपछि मुख्यमन्त्री राउत आलोचित बनेका छन् । यो विषयलाई विपक्षी दलहरुले चुनावी एजेण्डा नै बनाउन सक्ने आकलन गरिएको छ ।मुख्यमन्त्री स्वच्छता अभियानमा पनि अनियमितता भएको भन्दै मुख्यमन्त्री राउत आलोचनाको निसाना बनेका छन् । प्रदेश सरकार विभिन्न काण्डमा मुछिएका क

मुख्यमन्त्री राउत मुछिएको साइकल खरिदकाण्ड के हो ?

६ भदौ, काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग राजीनामा मागे । उनले ‘मुख्यमन्त्री स्वच्छता अभियान’ र ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा भ्रष्टाचार भएको आरोप लगाउदै राजीनामा माग गरेका हुन् । मुख्यमन्त्री राउतको प्रत्यक्ष पहल, निगरानीमा सञ्चालित कार्यक्रममा अनियमितता भएको पुष्टिपछि यादवले राजीनामा माग गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० […]

जनमत पार्टीले माग्यो मुख्यमन्त्री राउतको राजीनामा

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजीनामा माग गरेको हो । कर्मचारीलाई मात्र दोष दिएर मुख्यमन्त्री राउत जोगिन खोजेको आरोप जनमत पार्टीको छ ।   राजनीतिक दबाब र […]

प्रदेश २ का उद्योगमन्त्री रामनरेश राय पदमुक्त

प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्री रायलाई मंगलबार पदमुक्त गरेका हुन् ।तत्कालका लागि उद्योग, पर्यटन तथा वन मन्त्रालयको कार्यभार मुख्यमन्त्री राउत आफैले सम्हालेका छन् । मुख्यमन्त्री राउतले सत्ता गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गर्न आफ्नै पार्टीबाट मन्त्री बनेका रायलाई पदमुक्त गरेका हुन् ।उनले यसअघि मन्त्री रायलाई राजीनामाका लागि निर्देशन दिएका थिए । तर राजीनामा

बारामा मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्रीको पुत्ला दहन

राष्ट्रिय एकता अभियानले बाराको कलैयामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ । अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुतलासमेत दहन गरेको हो ।अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री राउतले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। पाकिस्तानको इशारामा प्रदेश २ लाई तालिबान बनाउन खोजिएकोमा उनले आपत्ति जनाए । ्प्रदर्शनको क्रममा, इमरान खान मुर्दावाद, म

कसैले बदनाम गराउने षड्यन्त्र गर्दैमा किन राजीनामा दिनेः मुख्यमन्त्री राउत

काठमाडौं, असोज १४ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूलाई बदनाम गर्न विभिन्न गिरोह लागिरहेको आरोप लगाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयागले ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमितता भएको फाइल नियन्त्रण लिँदाको प्रक्रिया र प्रस्तुति गलत भएको उनको दाबी छ । मुख्यमन्त्री राउतले भने, “मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ […]

प्रदेश २ : दुई मन्त्रीले दिए राजीनामा, माओवादी केन्द्र सरकारमा सहभागी हुँदै

जनकपुरधाम । प्रदेश २ को सरकारमा रहेका सत्ता पक्षका दुई मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोज सिंहले राजीनामा दिएका हुन् । आज मुख्यमन्त्री राउत समक्ष उनीहरूले राजीनामा बुझाएको र नयाँ मन्त्रीहरूको आजै शपथ हुने भएको छ । उनीहरूको ठाउँमा माओवादी केन्द्रका भरत साह र रुबी कर्णको […]