कल्याण गुरुङले काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्दै

नेपाली काँग्रेसका युवा नेता कल्याण गुरुङले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्न लागेका छन् । बुधबार दिउँसो २ः३० बजे अनामनगरको युनियन हाउसमा गुरुङले उम्मेदवारी घोषणा गर्न लागेका हुन् । आगामी मंसिर ९–१३ काँग्रेसले १४ औं महाधिवेशन हुँदै छ ।त्यसका लागि गुरुङले आज सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् । पदाधिकारी सहितको प्यानल भने केही दिनपछि घोषणा गर्ने उनले रातोपाटीलाई बताए ।उनले भने, ‘आज सभापतिमा उम्मेदवारी घोषणा गर्दैछु । केही दिनपछि मेरो प्यानल घोषणा हुन्छ । त्यसपछि एजेण्डा

सम्बन्धित सामग्री

कांग्रेस सभापतिमा उम्मेद्वारी घोषणा गर्दै कल्याण गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता कल्याण गुरुङ १४ औं महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्ने भएका छन। कांग्रेसको दोस्रो पुस्ताको नेतृत्व गर्दै  आफुले युवा पुस्ताको नेतृत्व गर्दै उम्मेद्वार बन्ने घोषणा...