कांग्रेस सभापतिमा उम्मेद्वारी घोषणा गर्दै कल्याण गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता कल्याण गुरुङ १४ औं महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्ने भएका छन। कांग्रेसको दोस्रो पुस्ताको नेतृत्व गर्दै  आफुले युवा पुस्ताको नेतृत्व गर्दै उम्मेद्वार बन्ने घोषणा...

सम्बन्धित सामग्री

कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ : कल्याण गुरुङ

काठमाडौं, ३ पुष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आफ्नै पार्टीको नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने टिप्पणी गरेका छन् । सरकार कसको नेतृत्वमा बनाउने भन्नेबारे गठबन्धनभित्र छलफल भैरहेको अवस्थामा कांग्रेस नेता गुरुङले यस्तो बताएका हुन् । उनले हालै सम्पन्न भएको निर्वाचनमा कांग्रेस पहिलो दल बनेकोले सरकार पनि उसकै नेतृत्वमा बन्नुपर्ने तर्क गरेका हुन् । उनले […]

नयाँ सरकार कांग्रेसको नेतृत्वमा हुनुपर्छ : कल्याण गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय दसस्य कल्याण गुरुङले नयाँ सरकार नेपाली कांग्रेसको नेतृत्वमा हुनुपर्ने बताएका छन् । मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाट कांग्रेस पहिलो दल बनेकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने उनको तर्क छ ।प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको आधिकारिक मत र परिणाम सार्वजनिक भई सकेको छ, नेता गुरुङ भन्छन्, अब बन्ने संघीय सरकार नेपाली कांग्रेस नेतृत्वमा हुनु पर्छ । प्रधानमन्त्री नेपाली कांग्रेसको हुनु पर्छ ।सात वटा प्रदेशको मुख्यमन्त्रीहरु पनि सम्भव भए सम्म कांग्रेसले लिने गम

काँग्रेसको वरियतामा जीवन शाही पछि प्रदीप पौडेल र कल्याण गुरुङ

काठमाडौं, १८ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीमा पराजित तीन जनालाई पदाधिकारीमा मनोनित गर्दा वरियताबारे चासो बढेको छ । सभापतिमा पराजित कल्याण गुरुङलाई तीनजनामा सबैभन्दा तल्लो वरियतामा राखेका छन् । सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाही महामन्त्रीमा पराजित प्रदीप पौडेलको भन्दा माथिल्लो वरियतामा राखिएका छन् । शाही कर्णाली प्रदेशका मुख्यमन्त्री तथा केन्द्र सरकारका पूर्व पर्यटनमन्त्री […]

जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याण गुरुङ कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्थाअनुसार देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) अनुसार जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी […] The post जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याण गुरुङ कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सभापतिको उम्मेदवारीबाट पछि हट्दिन : कल्याण गुरुङ

उहाँले आफूले फिर्ता लिन वा पदको बार्गेनिङ गर्नका लागि सभापतिमा उम्मेदवारी दर्ता नगरेको पनि स्पष्ट पार्नुभयो ।

गुरुङ र विश्वकर्माद्वारा सभापति र सहमहामन्त्रीमा उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा सभापतिमा कल्याण गुरुङ र सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । भृकुटीमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनय दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो नेता हुनुहुन्छ । एउटा व्यक्ति समानुपातिकतर्फ एक पटक मात्र सांसद हुन पाउने, मन्त्री र …

कांग्रेस सभापतिको उम्मेद्वारी घोषणा गरेका कल्याण गुरुङ अहिले किन गुमनाम?

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पदाधिकारीमा उम्मेद्वार हुन नेताहरुको तछाडमछाड छ। सभापति पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवा दोहोरिने उनी निकट नेताहरुले बताइरहेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पनि सभापतिमा आकांक्षी नेताहरु धेरै भएकाले टुंगो लागेको छैन। साझा उम्मेद्वार तय गर्ने उनीहरु बिच केही दिनयता लगातार छलफल भइरहेको छ।…

कांग्रेसका युवा नेता कल्याण गुरुङ सभापतिका उम्मेदवार बन्दै

काठमाडौं :  नेपाली कांग्रेसका युवा नेता कल्याण  गुरुङले पार्टी सभापतिमा उम्मेदवारीको घोषणा गरेका छन्। कांग्रेसको १४ ओं महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने घोषणा उनले बुधबार गरेका हुन्। ५१ वर्षीय उनी कांग्रेसको केन्द्रीय सदस्य हुन्। उनले आगामी महाधिवेशनमा पार्टी सभापतिमा उठ्ने बताउँदै आफ्नो कार्ययोजनासमेत सार्वजनिक गरेका छन्। उनले पत्रकारसँगको भेटघाटमा पार्टीमा ०४८ सालयता अहिलेसम्म ३० वर्षपछि पनि नेतृत्वमा नफेरिएको बताए। देशको शासन प्रणाली&n