काठमाडौं : हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले राज्यले मेलम्चीको बाढी संरक्षणको जिम्मा दिए आफू बाढीपहिरो रोक्ने बताएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार आयोजना गरेको विपद ग्रस्त मेलम्ची हेलम्बु भेमाथाङ स्थलगत अध्ययन विज्ञ टोलीसँगको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन्। उनले बाढी रोक्न राज्यले ठूलो प्रोजेक्ट ल्याउन पनि माग गरे। भने, ‘अब पहिरो संरक्षणका लागि ठूलो प्राेजेक्ट ल्याउनु पर्याे, नभए मलाई जिम्मा दिए म संरक्षण गर्ने