कमल थापाले गाई नपाउने

२१ भदौ, काठमाडौं । गाई निर्वाचन चिन्ह पाउनुपर्ने माग राखी राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएको छ । सर्वोच्च अदालतले उनले दर्ता गरेको रिट निवेदन खारेज हुने आदेश गरेको हो । न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको यो आदेशसँगै उनलाई गाई निर्वाचन चिन्ह नदिने भनी निर्वाचन आयोगले गरेको निर्णय यथावत […]

सम्बन्धित सामग्री

गाई नपाएपछि राप्रपा नेपाल अध्यक्ष कमल थापा भन्छन्- ‘फैसलामा चलखेल र सेटिङ भयो’

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव चिह्नसम्बन्धी मुद्दाको फैसलामा चलखेल र सेटिङ भएको आरोप लगाएका छन् । सर्वोच्च अदालतले गाई चुनाव चिह्न पाउनुपर्ने भन्दै दायर भएको थापाको रिट खारेज गरेपछि उनले यस्तो आरोप लगाएका हुन् । उनले भनेका छन्, ‘अदालतको फैसला शिरोधार्य छ । तर, गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने […]

गाई नपाएपछि राप्रपा नेपाल अध्यक्ष कमल थापा भन्छन्- ‘फैसला दुर्भाग्यपूर्ण’

काठमाडौँ- गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन्। चुनाव चिन्ह रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भएको उल्लेख गर्दै अध्यक्ष थापाले भने – चलखेल, दबाब र सेटिङुले कसरी संवैधानिक अंगहरुलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण हो यो फैसला। सर्वोच्चका न्यायाधीशहरुले […]

कमल थापाले गाई चिन्ह नपाउने

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गाई चुनाव चिन्ह नपाउने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र तीलप्रसाल श्रेष्ठको संयुक्त ईजलासले थापाले गाई चुनाव चिन्ह माग गर्दै दायर गरेको रिट मंगलबार खारेज हुने फैसला गरेको हो । अदालतको यो फैसलासँगै राप्रपा नेपालले तीर चुनाव चिन्ह नै कायम रहेको छ । […]

अदालतको फैसला दुर्भाग्यपूर्ण : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको बताएका छन् । चुनाव चिन्ह रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भएको उनको भनाइ छ । चलखेल, दवाव र ‘सेटिङले कसरी संवैधानिक अङ्गलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण यो रहेको उनले बताए । ‘कुन […]

राप्रपा नेपाल र ‘गाई’ चिह्नमा भावनात्मक सम्बन्ध छ : कमल थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चुनाव चिह्न भावनात्मक सम्बन्ध रहेको बताएका छन्। सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै राप्रपा नेपालले गाई चुनाव चिह्न पाउने भएपछि उनले यस्तो बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘प्रजातन्त्रमा दलको महत्त्व रहन्छ, चुनाव चिह्नसँग सम्बन्धित दलको भावनात्मक सम्बन्ध गाँसिएको हुन्छ। त्यो भावना कुण्ठित हुँदा स्वभावतः प्रजातान्त्रिक मान्यतासमेत  कमजोर हुन पुग्छ। यो वास्तविकतालाई सम्मानित सर्वोच्च अदालतको २०७९ साल साउन ८ गतेको अन्तर

‘गाई’ माग्न कमल थापा अदालत जाने

कमल थापाले हालै पुनर्गठन गरेको दल राप्रपा नेपालले चुनाव चिन्ह गाई प्राप्तिका लागि अदालत जाने तयारी गरेको छ । स्थानीय तह निर्वाचनका लागि हालै निर्वाचन आयोगबाट सो दलले तीर चिन्ह पाएको थियो । राप्रपा नेपालले चुनाव चिन्ह गाई मागे पनि आयोगले नदिएपछि तत्कालका लागि तीर लिएको थियो । तर यो चिन्ह अस्थायी मात्र हुने राप्रपाका महामन्त्री राजाराम बर्तौलाले रातोपाटीलाई जानकारी दिए । उनले आफ्नो दलको चुनाव चिन्ह गाई माग्न नछोड्ने बताए । राप्रपाका महामन्त्री बर्तौलाले भने– ‘पार्टी एकता