काठमाडौँ- गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन्। चुनाव चिन्ह रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भएको उल्लेख गर्दै अध्यक्ष थापाले भने – चलखेल, दबाब र सेटिङुले कसरी संवैधानिक अंगहरुलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण हो यो फैसला। सर्वोच्चका न्यायाधीशहरुले […]