काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका
काठमाडौं– आइन्दा आफ्नो मुलुकमा हुने कुनै पनि आतंककारी आक्रमणलाई युद्ध मानिने भारतले चेतावनी दिएको छ । भारतीय समाचार संस्था एएनआईका भारतले अनुसार भविष्यमा आफ्नो भूमिमा हुने कुनै पनि आतंककारी आक्रमणलाई युद्ध मानेर सोही अनुसार जवाफ दिनेछ । भारतले लामो समयदेखि आफ्नो भूमिमा पाकिस्तानले आतंककारी गतिविधिलाई प्रोत्साहन गर्दै आएको आरोप लगाउने गरेको छ । गत अप्रिल […]
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई आयआर्जनसँग जोड्नुपर्ने बताएका छन् । रेड कार्यान्वयन केन्द्रद्वारा आज आयोजित दोस्रो वन सम्वद्र्धन राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले वन व्यवस्थापनलाई आम्दानी, नवप्रवर्तन, ‘डिजिटल’ प्रविधि, बजार पहुँच, मूल्य शृङ्खला र स्थानीय रोजगारी सिर्जनासँग जोडिनुपर्ने बताए । ‘सिल्भीकल्चर’को सिद्धान्त र अभ्यासद्वारा वन व्यवस्थापनलाई आयआर्जनसँग जोड्न सकिने विचार व्यक्त […]