काठमाडौं। नेकपा एमालेले प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ। एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले भक्तपुरको गुन्डुमा बिहीबार आफ्ना नेता-कार्यकर्तासँग यस्तो बताएका हुन्। ओलीले देशलाई छाडातन्त्रमा चलाउन कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको जिकिर पनि गरे। देशलाई छाडातन्त्रमा चलाउन हैसियत नभएको सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गर्यो : […]
२० कात्तिक, विराटनगर । २१ असोज साँझ मोरङको लेटाङ नगरपालिका-२, स्कुलचोककी १३ वर्षीया अंशु गौतम घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भइन् ।
बेपत्ता भएको १८ दिनपछि बेलबारी-चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा उनको शव फेला पर्यो …
२० कात्तिक, काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिका-१ डाँडाखर्कस्थित नौलोगाउँमा आगलागीबाट एउटा जलेर क्षति भएको छ ।
बिहीबार पौने ३ बजेको समयमा कैलाश गाउँपालिका-१ डाँडाखर्कस्थित नौलोगाउँकी ७० वर्षीया गोमामाया गुरुङको कच्ची घरमा आगलागी भएको हो ।
आगलागीबाट ढुङगा …
काठमाडौं । अस्पतालमा चिकित्सकले खुसी र दुःख एकैदिन देख्छन् । यसो भनौं, जीवन र मृत्युको सिमारेखाबीच चिकित्सक काम गरिरहेका हुन्छन् । यही सीमामा, हरेक दिन न्यूरोसर्जन डा. राजीव झा जीवनका लयहरूसँग खेलिरहेका हुन्छन् ।
तीन दशकको …