डेढ–डेढ करोड पुरस्कार राशीको ‘मेरो भ्वाइस र मेरो डान्स यूनिभर्स’ घोषणा

नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शा ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’ आयोजना हुने भएको छ । आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले बुधबार साँझ काठमाडौंको होटल मेरियटमा एक कार्यक्रमको आयोजनासहित शोको घोषणा गरेको हो ।यसअघि ‘मेरा डान्स कप र मेरो भ्वाइस कप यूएसए’ को आयोजना गरिसकेको इन्ट्रा फाउन्डेशनले अब विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई समेटर दुई रियालिटी शोको आयोजना गर्न लागेको हो । १६ वर्ष माथिका नेपाली भाषीहरुले यो प्रतियोगिताम

सम्बन्धित सामग्री

मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्सको अडिसन शनिबारदेखि काठमाडौंमा

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’ को फिल्ड अडिसन यहि चैत ४ र ५ गते काठमाडौंमा हुने भएको छ । अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज साथमा राख्नुपर्ने आयोजकले जनाएको छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरुले काठमाडौंमा […]

‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को काठमाडौं अडिसन चैतमा

काठमाडौं । ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को काठमाडौं अडिसन चैत ४ र ५ गते हुने भएको छ । आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले प्राविधिक कारणले अडिसन एक हप्ता पछाडि सरेको जानकारी दिएको छ । फील्ड अडिसनबाट चुनिएका प्रतियोगी काठमाडौं स्टुडियो अडिसनमा सहभागी हुनेछन् । साथै विदेशबाट सहभागी हुन चाहनेले ‘माई इन्ट्रा’ एप डाउनलोड गरेर रजिष्टर गर्न सक्ने आयोजकको भनाइ छ । यी दुई शोहरू नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शो भएको आयोजकको दाबी छ । आयोजकका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् । साथै फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ आयोजना हुने

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को आयोजना हुने भएको छ। नक्सालस्थित मेरियोट होटलमा आयोजित घोषणा समारोहमा...

७५ हजार डलर पुरस्कारको गायन र नृत्य प्रतियोगिता

काठमाडौं । अहिलेसम्मकै ठुलो राशी पुरस्कार भएको गायन र नृत्य प्रतियोगिता ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’ घोषणा गरिएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले यो प्रतियोगिताको सोमबार बेलुका काठमाडौंमा एक समारोहबीच घोषणा गरेको छ । इन्ट्रा फाउन्डेशनले अहिले ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए’ गरिरहेको छ […] The post ७५ हजार डलर पुरस्कारको गायन र नृत्य प्रतियोगिता appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘मेरो भ्वाइस र डान्स यूनिभर्स’ को घोषणा

काठमाडौँ – इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालमै पहिलो पटक सर्वाधिक ठूलो धनराशि सहितको दुई वटा रियालिटी सो आयोजना हुने भएको छ । काठमाडौँमा आयोजना भएको पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’ आयोजना गर्न लागिएको जानकारी गराएका छन् । विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको […]

७५ हजार डलर पुरस्कार राशिको ‘मेरो भ्वाइस र डान्स यूनिभर्स’ घोषणा

एकसाथ दुई रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’ घोषणा भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच घोषणा भएको शो इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा हुन लागेको हो । नेपालमै सर्वाधिक ठूलो धनराशि भनिएको शोमा विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको सहभागीता रहने जनाइएको छ । ‘मेरो भ्वाइस यूनिभर्स’ का विजेताले ७५ हजार डलर पुरस्कार पाउनेछन् । यस्तै, फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार प

७५ हजार डलर पुरस्कारसहित ‘मेरो भ्वाइस र डान्स यूनिभर्स’को घोषणा

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा नेपालमै पहिलो पटक सर्वाधिक ठूलो धनराशीसहितको दुई वटा रियालिटी शो आयोजना हुने भएको छ । साेमबार काठमाडौंमा आयोजना भएको पत्रकार सम्मेलनमा फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’ आयोजना गर्न लागिएको जानकारी गराए । विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको सहभागीतामा […]