‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ आयोजना हुने

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को आयोजना हुने भएको छ। नक्सालस्थित मेरियोट होटलमा आयोजित घोषणा समारोहमा...

सम्बन्धित सामग्री

डिल्ली अधिकारीको अभिव्यक्तिप्रति भुटानी शरणार्थीको आपत्ति

काठमाडौं : ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ कार्यक्रममा डिल्ली अधिकारीले दिएको अभिव्यक्तिप्रति भुटानी शरणार्थीहरुले कडा आपत्ति जनाएका छन्।भुटान पिपल्स पार्टीले विज्ञप्ति जारी गर्दै भुटानमा नेपाली समुदायको बसोबास सम्बन्धमा अधिकारीले दिएको अभिव्यक्ति ऐतिहासिक तथ्यविपरीत निराधार, तथ्यहीन, कपोलकल्पित र यथार्थभन्दा कोसौँ परको रहेको भन्दै खेद व्यक्त गरेको छ। अधिकारीको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ। नेदरल्याण्ड्सको हेगमा रहेका भुटानी राजबन्दी रिहाइका लागि अन्तरराष्ट

‘नेपाली संस्कृति र नेपालीपन नै विश्वसमु चिनारी’

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्व सामू नेपाली संस्कृति र नेपालीपनले चिनाएको बताएका छन् । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाको आयोजनामा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारलाई सम्बोधन गर्दै उनले यस्तो बताए । नेपाल बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएको बताउँदै राष्ट्रपति पौडेलले नेपालमा जात र धर्ममा मात्र नभई प्रकृति र […]

नेपालमा प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्व सामु नेपाली संस्कृति र नेपालीपनले चिनाएको बताएका छन् । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाको आयोजनामा हाल यहाँ जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारलाई सम्बोधन गर्दै उहाँले सो धारणा राखेका हुन् । नेपाल बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएको बताउँदै राष्ट्रपति पौडेलले नेपालमा जात र […]

गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालमै भएको हो: अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालबाट भएको बताउनुभएको छ । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका लागि विश्वका ५२ भन्दा बढी देशबाट छानिएर आएका नेपालीभाषी प्रतिभासँग आज आफ्नो निवास बालकोटामा अन्तरक्रियाका क्रममा उहाँले भन्नुभयो, “गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपाली भूमिमा भएको हो, गीत, सङ्गीत कला, सम्पदा […]

एक करोड राशिको ‘मेघा भ्वाइस युनिभर्स र मेघा डान्स युनिभर्स’ रियालिटी सो हुने

नेपाली संस्कृित, भाषा र गीत सङ्गीतको जगेर्ना गर्ने उद्देश्यका साथ इन्ट्रा फाउण्डेशन अफ अमेरिका कम्युनिटीले नेपालमै पहिलो पटक रु एक करोड पुरस्कार राशिको रियालिटी सो गर्ने भएको छ । इन्ट्रा फाउण्डेशन अफ अमेरिका कम्युनिटीको आयोजनामा हुने मेघा भ्वाइस युनिभर्स र मेघा डान्स युनिभर्समा विश्वभर छरिएर रहेका नेपालीले भाग लिन पाउने भएका छन् । प्रतियोगिताको विजेताले …

बुटवलमा ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ को फिल्ड अडिसन सुरु भएको छ।

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी सो हुँदै

इन्ट्रानेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ को आयोजना हुने भएको छ।...

डेढ–डेढ करोड पुरस्कार राशिको ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’ घोषणा

नेपालकै सबैभन्दा ठूलो धनराशिको रियालिटी शा ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ आयोजना हुने भएको छ । आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले बुधबार साँझ काठमाडौंको होटल मेरियटमा एक कार्यक्रमको आयोजना सहित शोको घोषणा गरेको हो ।यसअघि ‘मेरा डान्स कप र मेरो भ्वाइस कप यूएसए’को आयोजना गरिसकेको इन्ट्रा फाउन्डेशनले अब विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई समेटर दुई रियालिटी शोको आयोजना गर्न लागेको हो ।१६ बर्ष माथिका नेपाली भाषीहरुले यो प्रतियोगीतामा

नेपालमा मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स रियालिटी शो हुँदै

काठमाडौं । नेपालमा सर्वाधिक धेरै धनराशीका रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स नामक अन्तर्राष्ट्रिय रियालिटी शो आयोजना हुने भएको छ । आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले पत्रकार सम्मेलन गरी नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो गर्न लागेको घोषणा गरेको हो । प्रतियोगितामा १६ वर्ष माथिका विश्वभरका मानिसले भाग लिन […]