झापाको बिर्तामोडमा कुकर बम जस्तो शंकास्पद वस्तु फेला

झापा – झापाको बिर्तामोडमा कुकर बम जस्तो शंकास्पद वस्तु फेला परेको छ। इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार पश्चिम बस स्ट्याण्ड छेउ कुकरमा तार जोडेको बम जस्तो शंकास्पद वस्तु फेला परेको हो। अहिले सोही वस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको प्रहरीले जनाएको छ। आइतबार बिहान उक्त शंकास्पद बस्तु भेटिएपछि बिर्तामोडबासी […]

सम्बन्धित सामग्री

गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला, प्रेसरकुकर बमकाे आशंका

काठमाडौं, मंसिर १८ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ । भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको परिसरमा आज विहान शंकास्पद वस्तु फेला परेको हो । लोकन्थलीस्थित बाँस्कोटाको घरको परिसरमा प्लाष्टिकमा बेरेर राखिएकाले शंकास्पद वस्तु प्रेसर कुकर बम हुन सक्ने आशंका गरिएको छ । अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई त्यहाँ पुगिसकेको […]

सेनाकाे ब्यारेक नजिकै भेटिएकाे बम निष्क्रिय

धनगढी- कैलालीमा नेपाली सेनाको ब्यारेक नजिकै शंकास्पद वस्तु फेला परेको छ। आइतबार जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ८ बडैपुरस्थित सेनाको ब्यारेकनजिकै बम फेला परेको हो। प्रहरीका अनुसार कालिका गण नजिकै प्रेसर कुकर बम फेला परेको हो। तर, अहिले उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ। आज कैलालीसहित देशभर मतदान भइरहेको छ। निर्वाचन बिथोल्ने […]

सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला

ललितपुर स्थित जावलाखेलमा रहेको सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ ।  शुक्रबार बिहान भेटिएको उक्त बम नेपाली सेनाको टिमले डिस्पोज गरेको एसपी सुधिर शाहीले रातोपाटीलाई जानकारी दिए । निर्वाचन विथोल्ने मनासायका साथ उपत्यकाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु राखिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले घटनाबारे अनुसन्धान गरिरहेको छ ।आजै बिहान काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको थियो । हाँडीगाउँमा प

सेनाद्वारा उम्मेदवारको घरमा राखिएको बम निस्क्रिय

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार रहेका गणेश पौडेलको घर परिसरमा बम भेटिएको छ । घरको गेटमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।  बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित उत्तम पथमा रहेको उम्मेदवार पौडेलको घरको गेटमा शंकास्पद वस्तु फेला परेपछि सेनालाई खबर गरिएको थियो । कार्टुनमा खतरा  लेखेर  राखेको वस्तु प्रेसर कुकर बम रहेको र सेनाले डिस्पोज गरेको इलाका प्रहरी कार्यलयले बुटवलले  जनाएको छ ।

संसद भवन अगाडी कुकर बम फेला

नयाँ बानेश्वरस्थित संसद भवन अगाडी कुकर बम फेला परेको छ । सडकमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित गरेको छ । सडकमा गुड्ने गाडीहरुलाई वान वे मार्फत सञ्चालन गरिएको छ । कुकर बम जस्तो देखिने बस्तु जिस्पोजको तयारी भईरहेको प्रहरीले जनाएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा विप्लव […]

संसद् भवन अगाडी शंकास्पद वस्तु फेला, बम भएको आशंका

काठमाडौं, फागुन १६ । बानेश्वस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडीको सडकमा शंकास्पद वस्तु फेला परेको छ । सडकमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित गरेको छ । सडकमा गुड्ने गाडीहरुलाई वान वे मार्फत सञ्चालन गरिएको छ । कुकर बम जस्तो देखिने बस्तु जिस्पोजको तयारी भईरहेको प्रहरीले जनाएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता […]

महोत्तरीमा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला

महोत्तरीको मटिहानी नगरपालिकास्थित धिरापुरमा शंकास्पद वस्तु फेला परेको छ । प्रेसर कुकरभित्र तारहरू देखिएको हुनाले बम हुनसक्ने स्थानीयको  आशंका छ ।नगरपालिकाको कार्यालयनजिकै फेला परेपछि अहिले उक्त ठाउँलाई सिल गरिएको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गैइरहेको छ ।वरपर बस्ती समेत रहेकाले उक्त ठाउँलाई सिल गरेर अनुसन्धान अगाडि बढाइएको नगर प्रमुख हरि मण्डलले जानकारी दिए । झोलाभित्र कुकर र तारहरु समेत देखिएको हुनाले बम नै हुन सक्ने नगरप्रमुख मण्डलको भनाइ छ ।  अचानक नगरपालिकानजिकै

कन्काइ पुलमा प्रेसर कुकर बम भेटियो

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नदीको पुलमा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । नदीको पूर्वतर्फको मुखैमा आइतबार बिहान उक्त शंकास्पद वस्तु भेटिएको हो। शंकास्पद वस्तु फेला ...