बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले तीनवटै तहमा गठबन्धनको सरकार हुनुपर्ने जनताको चाहना रहेको बताउँदै गठबन्धनका उमेदवारलाई बिजयी गराउन आग्रह गरेका छन् ।
बुटवलमा आयोजित पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुको लुम्बिनी प्रदेश स्तरीय संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जनताको चाहाना विकास र समृद्धि भएको बताउँदै यो एजेन्डा सत्ता गठबन्धनको भएको बताए ।
उनले...