भैरहवा टस जितेर पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभनेविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु मैदानमा भैरहवा कप्तान शरद भेषावकरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । भैरहवाले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । काठमाडौंले टोलीमा तीन परिवर्तन गरेको छ । कर्णालीका […]

सम्बन्धित सामग्री

नेपाल टी-२० लिग फाइनल : लुम्बिनीले टस जितेर ब्याटिङ गर्दै

२७ पुस, काठमाडौं । नेपाल टी-२० लिगको फाइनल खेलमा लुम्बिनी अलस्टार्सले टस जितेर ब्याटिङ गर्दैछ । लुम्बिनीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले विराटनगर सुपरकिङ्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । दुवै टिमले चार चार जना विदेशी खेलाडीको साथमा मैदान उत्रिएका छन् । लुम्बिनी अलस्टार्सको टिम दीपेन्द्र सिंह ऐरी, अनिल शाह, कुशल भुर्तेल, गुल्सन […]

नेपालले टस जितेर पहिला ब्याटिङ रोज्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा दिल्ली जिल्ला क्रिकेट एसोसियसनविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । यो अभ्यास खेल हुँदा नेपालको १४ जना भित्र रहेका जो सुकै खेलाडीलाई खेलाउन सक्छ । अन्तर्राष्ट्रिय खेलमा जस्तो प्लेइङ ११ नै खेल्ने […]

एसिया कपः टस जितेर पहिले ब्याटिङ गर्दै बंगलादेश

काठमाडौँ – एसिया कप टी–२० क्रिकेटअन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा बंगलादेश र अफगानिस्तान भिड्दै छन्। सारजहाँमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जारी एसिया कपमा बंगलादेश पहिलो भिडन्तमा प्रतिस्पर्धा गर्दा अफगानिस्तान भने लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ। आफ्नो पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई पराजित गरेको थियो। बंगलादेश पछिल्ला ५ […]

केन्यासँगकाे निर्णायक खेलमा नेपाल टस जितेर ब्याटिङ गर्दै

काठमाण्डाै – केन्यासँगकाे पाँचाैँ तथा निर्णायक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर ब्याटिङ राेजेकाे छ । नैरोबीको जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकाे हाे ।  पाँच खेलकाे शृङ्खलामा नेपाल र केन्याले दुई–दुई वटा खेल जितेका छन् । आजकाे खेल जित्नेले शृङ्खला जित्नेछ । नेपालले पहिलाे र तेस्राे खेल जित्दा केन्याले दाेस्राे र चाैथाे खेल जितेकाे छ । नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एकदिवसीय शृङ्खला पनि खेल्नेछ । पहिलो खेल भदौ १७ गते, ...

भारतले टस जितेर पहिला ब्याटिङ गर्दै, अर्शदीपको डेब्यू

एजेन्सी – भारतले पहिलो टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।साउथह्याप्टनमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । भारतले तीव्र गतिका युवा बलर अर्शदीप सिंहलाई डेब्यू दिएको छ । अर्शदीप डेथ ओभर स्पेलिष्ट बलरको रुपमा चिनिन्छन् । उनले इन्डियन प्रिमियर लिग (आइपिएल) […]

ओन्टारियोविरुद्ध नेपाल टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ- क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । ओन्टारियो क्रिकेट क्लबविरुद्धको टी–२० खेलमा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । यद्यपि कप्तान सन्दीप र आशिफ शेख वैकल्पिक खेलाडीमा रहेका छन् । यस अघि नेपालले ओन्टारियोलाई एकदिवसीय खेलमा ६९ […]

आइपिएल फाइनल : राजस्थानले टस जितेर पहिला ब्याटिङ गर्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । विश्वको सर्वाधिक ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा राजस्थानका कप्तान सञ्जु स्यामसनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा राजस्थानले टोलीमा परिवर्तन गरेको छैन । गुजतराले एक परिवर्तन गरेको […]

टस जितेर न्युजिल्यान्डविरूद्ध पहिला ब्याटिङ गर्दै अफगानिस्तान

टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो। न्युजिल्यान्डले आजको खेल जिते सेमिफाइनलमा स्थान पक्का हुनेछ। भारत र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिने छन्।

चेन्नईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै कोलकात्ता

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रकेटमा कोलकात्ता नाईट राइडर्सले चेन्नई सुपर किङ्सविद्ध टस जितेर ब्याटिङ रोजेको छ। खेल युएईको अबुधाविमा हुँदैछ। चेन्नई महेन्द्र सिंह धोनीको कप्तानीमा खेल्दै छ भने कोलकात्ताको कप्तानी इयोन मोर्गनले गर्दैछन्। जारी  आईपीएलमा ९ खेलबाट १४ अंक जोडेको चेन्नई अंकतालिकाको दोस्रो स्थानमा छ भने ९ खेलबाट ८ अंक जोडेको कोलकात्ता चौथो स्थानमा छ।

टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ, २९ भदौ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । एकदिवसीय खेल ओमनको अल अमिरात क्रिकेट मैदानमा नेपाली समय अनुसार ४:१५ बाट शुरु भएको छ । नेपालले ओमानविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको छ ।-Photo Source: CAN