एमालेका १२ नेतालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाइँदै

काठमाडौं : नेकपा एमालेले आज १२ जना नेताहरुलाई स्पष्टिकरण पठाउने भएको छ। सोमबार बसेको स्थायी कमिटीको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १२ जना सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो। तर दुई दिनसम्म प्रक्रिया अघि बढाएको थिएन। पार्टी केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले आज सांसदहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल,सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, नारायण खतिवडा, सुरेन्द्र पाण्डे, मेटमणी चौधरी, यज्ञ सुनुवार, भवानी खापुंग,

सम्बन्धित सामग्री

आलोचनापछि भट्टराईको स्पष्टीकरण-‘पत्र वाचन गर्दा खोलेको मास्क लगाउन भुलेछु’

काठमाडौँ, १ माघ।: नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आज (शनिबार) बालुवाटारमा आयोजित कार्यक्रममा मास्क नलगाएको भन्दै आलोचना भइरहेको छ । आलोचना बढ्दै गएपछि सचिव भट्टराईले उक्त घटनाबारे आफ्नो सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन् । उनले लेखेका छन्,’आज कोभिड- १९ का सम्बन्धमा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण गराउने कार्यक्रममा हाम्रो प्रतिनिधि मन्डलले प्रधानमन्त्रीको सचिवालयद्वारा निर्धारण गरेको […]

२२ सांसदलाई ओलीले पठाए स्पष्टीकरण पत्र

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका छन् । ५ साउनको मिति राखेर पठाइएको पत्रमा फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बारे केही उल्लेख गरिएको छैन । तर पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको र पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण […]

स्पष्टीकरण पत्र पठाउने तयारी गर्दै छौं, आजै कारबाही नहोला– एमाले प्रवक्ता तामाङ

काठमाडौं। नेकपा एमालेका प्रवक्ता शेरबहादुर तामाङले छिट्टै सांसदहरुलाई स्पष्टीकरणको पत्र पठाइने बताएका छन्। पत्रका लागि तयारी भइरहेको भन्दै सांसदहरुले तत्काल पाउने माध्यमको प्रयोग गरी केही बेरमै स्पष्टीकरण पत्र पठाइने उनले देखापढीलाई बताए। हिजो बसेको एमाले केन्द्रीय समितिको बैठकले संसदमा फ्लोरक्रस गर्ने २२सांसदलाई २४घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। बस्ने केन्द्रीय समितिको बैठकले उनीहरुलाई कारबाही गर्ने संभावना कम रहेको उनले बताए।

स्पष्टीकरण सोध्ने समाचार मात्रै आयो पत्र आएको छैन : एमाले सांसद खापुङ

काठमाडौं।नेकपा एमालेका सांसद भवानीप्रसाद खापुङले पार्टीले स्पष्टीकरण सोध्ने भनेर समाचारहरु आइरहेपनि अहिलेसम्म स्पष्टीकरण–पत्र भने नआएको बताएका छन्।पत्र नै नआएकाले यस विषयमा के गर्ने भनेर भन्न नसकिने भन्दै उनले पत्र नै आइहालेमा चाँही आफूहरुले कानुनी उपचार खोज्ने स्पष्ट पारे।माधव नेपाल समूहमा रहेका सांसद खापुङले भने–“मैले पनि स्पष्टीकरण सोध्ने भनेर समाचारमा पढे, पत्र आएको छैन, पत्र आएमा समूहमा छलफल गरी निर्णय गर्छौं।”

एमालेका १२ नेतालाई स्पष्टीकरण

सत्तारुढ नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गर्ने नेपाल पक्षका १२ जना नेतालाई स्पष्टीकरण सोधेको छ ।पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले उनीहरुलाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण पत्र पठाइएको जानकारी दिएका छन् । संसद विघटन भएपछि विपक्षी गठबन्धनले प्रतिनिधिसभा पुनःस्थापना, देउवालाई बहुमत सांसदको हस्ताक्षर […]

एमालेका १२ नेताको स्पष्टीकरण ‘एक दिन’ होल्ड : आज पठाइँदै

नेकपा एमालेले आज (बुधबार) पार्टीका विघटित प्रतिनिधिसभाका १२ जना सांसदलाई स्पष्टीकरण पत्र पठाउने भएको छ ।सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले झलनाथ खनाल- माधव नेपाल पक्षका १२ जना सांसदलाई  सोमबारबाटै लागु हुने गरी सोध्ने भनेको स्पष्टीकरण  बुधबारमात्रै पठाउने भएको हो ।बैठकले सोमबार ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्दै थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । विपक्षी गठबन्धनलाई सघाउने २३ जना विघटित प्रतिनिधि सभाका सदस्यमध्ये १२ जनालाई स्पष्टीकरण सोध्ने स्थ

स्पष्टीकरण माग्नेकै हैसियतमाथि प्रश्न उठाउँदै एमालेका चार नेताले जवाफ पठाउने

पार्टी अनुशासन उल्लघंन गरेको भन्दै स्पष्टीकरण मागिएका एमालेका चार नेताले स्पष्टीकरण माग्नेकै वैधानिक हैसियतमाथि प्रश्न उठाउँदै प्रत्युत्तर पठाउने भएका छन् ।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत शनिबार बसेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णयगरेको थियो । त्यसैका आधारमा तीन दिनअघि चारै जनालाई महासचिव ईश्वर पोखरेल ले स्पष्टीकरण पत्र पठाएका थिए । केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवब