विदेशी फिल्म वितरणको चक्रव्यूहमा नेपाली फिल्म

निर्माता अर्जुनकुमार रोकिएको आफ्नो फिल्म ‘चपलीहाइट ३’को प्रदर्शन मिति सार्वजनिक भएसँगै मिडियामा विदेशी फिल्मविरुद्ध आगो ओकलिइरहेका छन् । पुस २ गतेलाई फिल्म प्रदर्शनको मिति सार्वजनिक गरेका अर्जुनकुमारले त्यो मितिमा विदेशी फिल्मकै कारण आफ्नो फिल्म प्रदर्शन गर्न सकेनन् । उनले हलमा प्रदर्शन गर्ने भनेकै दिन ‘स्पाइडरमेन ः …

सम्बन्धित सामग्री

दशैं-तिहारमा नेपाली फिल्म : बलिउड र साउथको दबदबालाई रोक्ने अवसर

काठमाडौं । दशैं सुरु हुन दुई साताभन्दा कम समय बाँकी छ । दशैंलाई लक्षित गरी स्वदेशी र ठूला विदेशी फिल्म नेपाली हलमा रिलिज हुनेछन् । ‘फेस्टिभ मुड’मा फिल्म ल्याउन निर्माताबीच मरिहत्ते पनि हुन्छ । यस्तोमा  केही प्रतीक्षित फिल्मले दशैंको बक्स अफिसलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । दशैंको फूलपातीमा नेपाली फिल्म ‘भष्मे डन’ रिलिज हुँदैछ […]

नेपाली फिल्मलाई माया गरे अरु आफैं पाखा लाग्छन् : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद योगेश भट्टराईले नेपाली फिल्म हेर्ने बानी बसाले अरु फिल्महरु क्रमशः पाखा लाग्ने टिप्पणी गरेका छन् । बुधबार बेलुका नेपाली फिल्म ‘ऐंचोपैंचो’ हेरेपछि मिडिया कुराकानीमा उनले विदेशी फिल्म लक्षित उक्त अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘अहिलेको ग्लोबल सोसाइटीमा कुनै पनि फिल्मलाई प्रतिबन्ध लगाउन त सकिंदैन, तर नेपाली फिल्म […]

शुक्रबार नेपालमा ५ विदेशी फिल्म रिलिज हुँदै, वितरक र मल्टिप्लेक्सबीच होड

काठमाडौं । घरेलु फिल्मको व्यावसायिक शून्यताबीच शुक्रबार नेपालमा पाँच विदेशी फिल्म रिलिज हुँदैछन् । अहिले चलिरहेको नेपाली फिल्म ‘नीरफूल’ले अपेक्षित हल र शो नपाइरहेको परिस्थितिमा प्रदर्शन तयारीमा रहेका पाँच विदेशी फिल्मले थप दबाब सिर्जना गर्न सक्ने देखिएको छ । ‘बाहुबली’ फेम्ड प्रभास स्टारर ‘आदिपुरुष’, बेन एफलेक स्टारर हलिउड सुपरहिरो ‘द फल्यास’, हलिउडको ‘एलिमेन्टल’, चर्चित दक्षिण […]

विदेशी फिल्म चल्ने, नेपाली फिल्म नचल्ने कारण के हो ? : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फिल्मकर्मीसँग विदेशी फिल्म महिनौँ चल्ने तर नेपाली फिल्म एक दिन नचल्ने अवस्था किन छ भन्ने जिज्ञासा रोखेकी छन् । नेपाल चलचित्र निर्देशक समाजले यूएनडीपीसँगको संयुक्त आयोजनामा मंगलबार शुरु गरेको कोडिङ क्लाइमेट चेन्ज इन्टु फिल्मस् शीर्षकको दुई दिने गोष्ठीको शुभारम्भ गर्दै उनले विदेशी फिल्म चल्ने र नेपाली फिल्म नचल्ने कारण […]

नेपाल मानवअधिकार फिल्म फेस्टिभलमा १९ नेपाली र ३६ विदेशी फिल्म प्रदर्शन हुने

काठमाडौं । नेपाल मानवअधिकार फिल्म फेस्टिभलको दशौं संस्करण आगामी पुस ३ देखि ६ गतेसम्म आयोजना हुने भएको छ । फेस्टिभलमा १९ नेपाली फिल्म (नौ वटा फिक्सन) र ३६ विदेशी फिल्म प्रदर्शन हुने भएका छन् । आठ मिनेटदेखि डेढ घण्टा लम्बाइका फिल्मसम्म फेस्टिभलमा स्क्रिनिङ हुँदैछन् । नेपाली खण्डको फिक्सनतर्फ दीपक रौनियार निर्देशित र दयाहाङ राईको अभिनय रहेको […]

फ्राइडे रिलिज: 'कार्तिकेय २' सँग भिड्दै तीन नेपाली फिल्म

काठमाडौं : आज शुक्रवार कृष्ण जन्माष्टमीको अवसरमा नेपाली सिनेमाहलमा तीन नेपाली र एक विदेशी फिल्म प्रदर्शन भएका छन्। नेपाली फिल्मतर्फ ‘कृष्ण लीला’, ‘माइकल अधिकारी’, र ‘प्रेमगन्ज’ रिलिज भएका हुन्। त्यसैगरी, विदेशी फिल्मतर्फ दक्षिण भारतीय फिल्म ‘कार्तिकेय २’ पनि रिलिज भएको छ। आज नेपाली बक्सअफिसमा चार फिल्म भिड्दैछन्। गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण…

नेपाली फिल्म ‘माइकल अधिकारी’को प्रचार गर्दै बलिउड संगीतकार इम्तियाज अली

काठमाडौं । पछिल्लो समय नेपाली फिल्म बजार विदेशी फिल्मको प्रचारमैत्री बन्न थालेको छ । बलिउड र दक्षिण भारतीय फिल्मका कलाकारले प्रदर्शन छेकोमा दर्शकलाई भिडियो सन्देशमार्फत फिल्म हेर्न आग्रह गरिरहेका हुन्छन् । तर अहिले भने विदेशी फिल्म होइन, प्रदर्शन तयारीमा रहेको नेपाली फिल्म ‘माइकल अधिकारी’ हेर्न बलिउडकर्मीले आग्रह गरिरहेका छन् । चर्चित बलिउड संगीतकार इम्तियाज अलीले […]

फ्राइडे रिलिज : दुई विदेशी फिल्मसँग भिड्दै दुई नेपाली फिल्म

काठमाडौं : शुक्रवार नेपाली सिनेमाहलमा दुई नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘म’, र ‘चपली हाइट ३’ प्रदर्शन भएका छन्। त्यसैगरि, विदेशी फिल्मतर्फ दक्षिण भारतीय फिल्म ‘रामाराव अन ड्यूटी’ र हलिउड फिल्म ‘बुलेट ट्रेन’ रिलिज भएका छन्। सुवर्ण थापा निर्देशित फिल्म ‘म’ लाई कान्तिपुर फिल्म एकेडेमीले…

फ्राइडे फिल्म : हलमा दुई नेपाली फिल्म

काठमाडौँ- फ्राइडे रिलिज अन्तर्गत हलमा चार नयाँ फिल्म आएका छन् । दुई नेपाली र दुई भारतीय फिल्म बक्स अफिसमा उत्कृष्ट बन्ने दौडमा छन्। नेपाली फिल्म सम्झना बिर्सना र सिल्ली फोसँगै विदेशी फिल्म स्याबास मिठ्ठु र जुदा होके भी प्रदर्शनमा आएको छ । भारतीय दुई फिल्मको चर्चा भारतमै समेत छैन । नेपाली फिल्म तर्फ आकाश श्रेष्ठ […]

फ्राइडे रिजिल : चार विदेशी फिल्म लाग्दा कबड्डी ४ को क्रेज कायमै

काठमाडौं : नेपाली सिनेमा हलमा आजबाट चारवटा विदेशी फिल्म रिलिज भएका छन्। बहुप्रतिक्षित भनिएका बलिउड र हलिउडका फिल्म लाग्दा एक साता अघि प्रदर्शनमा आएको नेपाली फिल्म कबड्डी ४ पनि प्रदर्शनरत् छ। आजबाट बलिउड अभिनेता अक्षयकुमार र मानुषी चिल्लरको 'पृथ्वीराज' सँगै कमल हसनको 'बिक्रम' सिनेमा हलमा प्रदर्शनमा आएका छन्। यस्तै, बलिउडकै 'मेजर'…