नेपाल मानवअधिकार फिल्म फेस्टिभलमा १९ नेपाली र ३६ विदेशी फिल्म प्रदर्शन हुने

काठमाडौं । नेपाल मानवअधिकार फिल्म फेस्टिभलको दशौं संस्करण आगामी पुस ३ देखि ६ गतेसम्म आयोजना हुने भएको छ । फेस्टिभलमा १९ नेपाली फिल्म (नौ वटा फिक्सन) र ३६ विदेशी फिल्म प्रदर्शन हुने भएका छन् । आठ मिनेटदेखि डेढ घण्टा लम्बाइका फिल्मसम्म फेस्टिभलमा स्क्रिनिङ हुँदैछन् । नेपाली खण्डको फिक्सनतर्फ दीपक रौनियार निर्देशित र दयाहाङ राईको अभिनय रहेको […]

सम्बन्धित सामग्री

फ्राइडे रिलिज : बलिउड फिल्म ‘फोन भूत’ सँग भिड्दै ‘लाखे’

काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा एक नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘लाखे’ र बलिउडतर्फ फिल्म ‘फोन भूत’ रिलिज भएका हुन्। बलिउड फिल्म रामसेतु* पनि आज रिलिज हुने भनिएको थियो। तर, अन्तिम समयमा सिनेमा हलमा फिल्म प्रदर्शन भएन। सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘लाखे’मा सम्राट बस्नेतको निर्देशन…

फ्राइडे रिलिज: 'कार्तिकेय २' सँग भिड्दै तीन नेपाली फिल्म

काठमाडौं : आज शुक्रवार कृष्ण जन्माष्टमीको अवसरमा नेपाली सिनेमाहलमा तीन नेपाली र एक विदेशी फिल्म प्रदर्शन भएका छन्। नेपाली फिल्मतर्फ ‘कृष्ण लीला’, ‘माइकल अधिकारी’, र ‘प्रेमगन्ज’ रिलिज भएका हुन्। त्यसैगरी, विदेशी फिल्मतर्फ दक्षिण भारतीय फिल्म ‘कार्तिकेय २’ पनि रिलिज भएको छ। आज नेपाली बक्सअफिसमा चार फिल्म भिड्दैछन्। गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण…

विदेशी फिल्म वितरणको चक्रव्यूहमा नेपाली फिल्म

निर्माता अर्जुनकुमार रोकिएको आफ्नो फिल्म ‘चपलीहाइट ३’को प्रदर्शन मिति सार्वजनिक भएसँगै मिडियामा विदेशी फिल्मविरुद्ध आगो ओकलिइरहेका छन् । पुस २ गतेलाई फिल्म प्रदर्शनको मिति सार्वजनिक गरेका अर्जुनकुमारले त्यो मितिमा विदेशी फिल्मकै कारण आफ्नो फिल्म प्रदर्शन गर्न सकेनन् । उनले हलमा प्रदर्शन गर्ने भनेकै दिन ‘स्पाइडरमेन ः …

विदेशी फिल्म वितरणको चक्रव्यूहमा नेपाली फिल्म

निर्माता अर्जुनकुमार रोकिएको आफ्नो फिल्म ‘चपलीहाइट ३’को प्रदर्शन मिति सार्वजनिक भएसँगै मिडियामा विदेशी फिल्मविरुद्ध आगो ओकलिइरहेका छन् । पुस २ गतेलाई फिल्म प्रदर्शनको मिति सार्वजनिक गरेका अर्जुनकुमारले त्यो मितिमा विदेशी फिल्मकै कारण आफ्नो फिल्म प्रदर्शन गर्न सकेनन् । उनले हलमा प्रदर्शन गर्ने भनेकै दिन ‘स्पाइडरमेन ः …

दिपक भन्छन्, 'रिलिज डेट तोकेका साथीहरूले आँट गर्नुपर्ने थियो'

काठमाडौंः निर्माता तथा कलाकार दीपकराज गिरीले अहिलेको परिस्थितिमा सिनेमा हलमा नेपाली फिल्म प्रदर्शन गर्नुअघि विदेशी फिल्मको प्रदर्शन पर्खिएको प्रसंगबारे बोलेका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत प्रदर्शनका लागि तयार भइसकेका नेपाली फिल्म हलमा रिलिज नगरेकोमा असन्तुष्टि व्यक्त गरेका हुन्। उनले लेखेका छन्, 'अहिलेको संकटमा हामीलाई हल चलाउन विदेशी फिल्म नै चाहियो। कमसेकम दशैँमा रिलिज गर्ने डेट तोकेर तयार बसेका साथीहरूले त आँट गर्नुपर्ने थियो नि। सहज हुँदा एक आपसमा